राजनीति

राप्रपाले दाहाललाई विश्वासको मत नदिने

राप्रपाले दाहाललाई विश्वासको मत नदिने

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो । राप्रपाले प्रदेश सरकारहरूमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । ईकान्तिपुरबाट साभार ...
राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता हुँदै, आजै नामावली प्रकाशन हुने

राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता हुँदै, आजै नामावली प्रकाशन हुने

Breaking news 3, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । पूर्वनिर्धारित कार्यतालिका अुनसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मतदात भने मंगलबार हुने कार्यतालिका छ । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।  ...
नेपाल एयरलायन्सको सिधा कोरिया उडान भर्न माग राख्दै कोरियामा कृयाशिल संस्थाहरुले सामुहिक रुपमा राजदूत समक्ष ज्ञापन-पत्र बुझाइयो, राजदूत भन्छन “नेपाल एयरलायन्सको उडान प्रकृया कहाँ अड्कीयो थाहा पाउनै सकिएन”

नेपाल एयरलायन्सको सिधा कोरिया उडान भर्न माग राख्दै कोरियामा कृयाशिल संस्थाहरुले सामुहिक रुपमा राजदूत समक्ष ज्ञापन-पत्र बुझाइयो, राजदूत भन्छन “नेपाल एयरलायन्सको उडान प्रकृया कहाँ अड्कीयो थाहा पाउनै सकिएन”

Breaking News 1, प्रवास, राजनीति, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियामा कृयाशिल बिभिन्न पाँच राजनीतिक दलको भातृ संगठन सहित थुप्रै सामाजिक संस्थाहरुले सामुहहिक रुपमा राजदूत डा।ज्योती प्याकुरेल भण्डारी समक्ष ज्ञापन पत्र बुझाइएको छ । कोरियन एयरलायन्सले नेपाल कोरिया उडानमा लिने गरेको अत्याधिक भाडादरको अन्त्य गरिनुपर्ने, दक्षिण कोरियमा नेपाल एयरलायन्सको सिधा उडान भर्नुपर्ने, नेपाल कोरियाको सिधा हवाइ यात्रामा कोरियान एयरलायन्सको एकाधिकार तोड्नु पर्ने जस्ता मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा उल्लेख गरिएको मागहरुको सम्बोधन गरिनुपर्ने माग राख्दै राजदूताबास दक्षिण कोरिया मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाण्डौं र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय समक्ष बोधार्थ जनाउ गर्दै ज्ञापन पत्र बुझाइएको हो । दक्षिण कोरियामा नेपालको राजनीतिक दलहरुको प्रवास संगठनको रुपमा कृयाशिल रहेको नेपाली कांग्रेस...
माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दै

Breaking news 3, राजनीति, समाचार
काठमाडौं / सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दैछ । आजको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन सहितका विषयमा छलफल गरी निर्णय गर्ने नेताहरुले बताएका छन् । ठक दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले सरकार र संसद् सञ्चालनका विषयमा सांसदहरुलाई बिफ्रिङ गरेका थिए । आजको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिनेसहित अन्य प्रस्तावहरुमाथि समेत टुंगो लगाउने नेताहरुले जनाएका छन् । रातोपाटीबाट साभार  ...
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ । सरकारले फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मिति तय गरेपनि आफ्नो दलसँग छलफल नगरी एकतर्फी रूपमा तय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । रातोपाटीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको पहिलो ठुलो दल र राष्ट्रिय सभाको दोस्रो ठुलो दलसँग छलफल नगरी सरकारले एकतर्फी रूपमा निर्वाचनको मिति तय गरेकोमा कांग्रेसको आपत्ति रहेको बताए । उनले कांग्रेससँग छलफल गरेर अर्को मिति तोकेर निर्वाचनको मिति तय गर्नुपर्ने उल्लेख गरे । यसबारे राष्ट्रिय सभा बैठक पूर्व आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रस्ताव गर्दै छन् ।...
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन् । सिटौला केही समय अघि सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित भएर राष्ट्रिय सभामा प्रवेश गरेका नयाँ अनुहार हुन् । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् । सभापति देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जन सहित, २०७४ को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् । सिटौला गएको प्रतिनिधीसभाको निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन संग पराजित भएका थिए ।...
लोसपाका अधिकांश कार्यकर्ता राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा

लोसपाका अधिकांश कार्यकर्ता राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौँ । काठमाडौँमा लोकतान्त्रिक समाजवादी पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । उता सोही पार्टीबाट विद्रोह गरेका राजेन्द्र महतोले जनकपुरमा आयोजना गरेको संवाद कार्यक्रममा लोसपाकै अधिकांश कार्यकर्ता सहभागी भएका छन् । बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि जनकपुरमा बृहत् संवादत्मक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति मधेश ब्युरोले आयोजना गरेको सो कार्यक्रममा गाउँ गाउँबाट कार्यकर्ता तथा नेताहरू जनकपुर आएका छन् । काठमाडौँबाट कार्यक्रमका लागि जनकपुर गएका बेला एयरपोर्टमा राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको थियो । त्यसमा अधिकांश लोसपा नेपालका कार्यकर्ताहरू थिए । जनकपुर विमानस्थलबाट राजेन्द्र महतो कार्यकर्ताका साथ कार्यक्रम स्थलसम्म मोटरसाइकलमा नै गएका थिए । सो क्रममा कार्यकर्ताहरूले राष्ट्रिय मुक्ति क्रान्तिको नारा लगाएका थिए । राष्ट्रिय मुक्ति...
माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित माओवादीसंसदीय दलको कार्यालयमा बस्ने छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिकघटनाक्रमबारे छलफल हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमाछलफल हुने छ । २१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमापुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधिसभाबाटविश्वासको मत लिने तयारीमा छन् ।  यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ।...
जसपा अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको जिम्मा

जसपा अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ । जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री, नवलकिशोर साह वनमन्त्री र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको छ । जसपा नेपाली कांग्रेस संगको गठबन्धनमा हुदा संघीय परिषद अध्यक्ष अशोक राइको नेतृत्वमा सरकारमा सहभागि भएको थियो ।  ...
नाउपाको अध्यक्ष चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

नाउपाको अध्यक्ष चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो । चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले जानकारी दिए ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"