दक्षीण कोरियामा नेपाली कला संस्कृती तथा भाषिका समन्धी प्रदर्शनी हुने
दक्षीण कोरिया / दक्षीण कोरिया छल्लानाम्दो प्रदेश स्थित यङआम गाँउपालिका अन्तर्गत बिबिध साँस्कृतिक कम्प्लेक्समा “ नमस्ते नेपाल् The first Globle culture Week Nepal" नामक नेपाल नेपाली जनजीवन खानपान नेपाली कला संस्कृती तथा भाषिका समन्धी प्रदर्शनी हुने भएको छ।
अक्टोबर द्दण् बाट सुरु भइ ज्ञ हप्ता चल्ने प्रदर्शनीमा नेपाल देखि बौद्ध हिन्दु धर्मका बिबिध प्रतिमाहरु थांका,बाजा तथा लुगा कपडा साथै रामायण श्रीमद्भागवत त्रीपिटक र नेपाल बारे कोरियालीहरुले लेखेका ज्ञज्ञ पुस्तक तथा नेपाली सुजन शाक्यले लेखेका द्द पुस्तक र नेपाल् मा सम्भावित व्यापार ब्यावशाय गर्न सकिने गाइड बुकहरु समेत प्रदर्शनी हुने छ।
नेपालको पर्यटन प्रवर्द्धन समन्धी सामाग्री साथै डकुमेन्ट्री तथा घ वटा नेपाली चलचित्र देखाइने प्रदर्शनीका नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष रिक्की गुरुङले बताउनु भएको छ।...








