स्थानीय तह विशेष

हेटौंडामा माघ १७ गते तामाङ साँस्कृतिक महोत्सव हुदैं

हेटौंडामा माघ १७ गते तामाङ साँस्कृतिक महोत्सव हुदैं

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा तामाङ साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा तामाङ कलाकार संघ मकवानपुरको सहआयोजनामा माघ १७ गते महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । “ह्याङलान काअीरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्यका साथ २८६१ डुल / सा पुख्री ल्हो सोनाम ल्होछारको अवसर पारेर महोत्सवको आयोजना गर्न लागिएको जिल्ला घेदुङका अध्यक्ष कालु घलानले जानकारी दिए । महोत्सवमा मकवानपुरे तामाङ कलाकारहरुकने गायन तथा नृत्य प्रस्तुती रहनुका साथै लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको ¥याली तथा झाँकी प्रदर्शन हुने घेदुङका सचिव किरणमान बलले बताए । महोत्सवमा तामाङ समुदायका मौलिक भेषभुषा तथा खानाका परिकारहरु प्रदर्शन हुने र सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम...
हेटौंडा ३ नं वडा आईतबार बालमैत्री घोषणा हुदैं

हेटौंडा ३ नं वडा आईतबार बालमैत्री घोषणा हुदैं

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडा उपमहानगरपालिका ३ नं वडालाई आईतबार निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडाघोषणा  गरिने भएको छ । शुक्रबार वडा कार्यलयले पत्रकार सम्मेलनको आयोजना गर्दै. बालमैत्री वडा घोषणा गरिने सम्बन्धमा जानकारी गराएको हो । बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ वडालार्ई बालमैत्री वडा घोषणा गरिन लागिएको बालमैत्री वडा घोषणा कार्यक्रमका संयोजक एवम् वडा अध्यक्ष ढलक बहादुर थापाले जानकारी दिए । अध्यक्ष थापाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४९ वटा सुचकहरु १०० प्रतिशत १ वटा सुचकमा ९८ प्रतिशत र बाँकी १ वटामा ९५ प्रतिशत नतिजा हाँसिल गरेको भन्दै वडालाई बालमैत्री घोषणा गर्न लागिएको बताएका छन् । यसै गरी वडामा बालविवाह शुन्य अवस्थामा रहेको र ३ जना बालश्रमिकको उद्वार गरि पारिवारिक ...
बनकरियाका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसंवाद

बनकरियाका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसंवाद

Breaking News 2, अन्तर्वार्ता, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ पस्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तिमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । स्थानीय वनकरियाहरुले आफ्ना बषौदेखिका समस्याहरु सांसदहरु समक्ष राखेका छन् । मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौंडा–२ को आयोजना, नर्बेजियन दुतावास काठमाण्डौं तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा बनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसम्वाद कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सन्तोषि वनकरियाले सोधेको प्रश्नको जवाफ दिदैँ उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति श्रेष्ठले सरकारको तर्फबाट जग्गाधनी पुर्जा लगाएत अन्य अधिकारको क्षेत्रमा काम भैरहेको बताउनुभयो । वनकरिया समुदायले जग्गा प्राप्तीका लागि विभिन्न ठाउँमा बुझाएको विज्ञप्तीको प्रतिलिपी आफ्नो समितिमा समेत वडाध्यक्ष मार्फत उपलब्ध गरा...
मकवानपुरगढिमा माघ १२ गते  सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

मकवानपुरगढिमा माघ १२ गते सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमार चौरमा २८६१ डुल / सा पुख्री ल्हो सोनाम ल्होछारको सास्कृतिक कार्यक्रम हुने भएको छ । बिहिबार नेपाल तामाङ्ग घेदुङ मकवानपुरगढि गाउँपालिका कार्यसमितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ १२ गते शनिबार कार्यक्रम हुने सम्बन्धमा जानकारी दिएको हो । तामाङ समुदायको भेषभुषा, साँस्कृतिक पक्ष, कला संस्कृति, मौलिक संस्कार, भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य -ले -कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सोनाम ल्होछार कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको तामाङ सेलो सािगंतिक प्रस्तुति र नृत्य प्रस्तुति रहने जनाएको छ । कार्यक्रममा ताम्बा, लामा तथा झाँकी प्रदर्शन, भेषभुषा र खानाका स्टलहरु समेत राखिने घेदुङ गढि गाँउपालिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिए । यसै गरी कार्यक्रम सञ्चालन गर्न गाँउपालिका र अन्य प्रायोजक सं...
मनहरीमा बाघले पुनः ७ वटा बाख्रा मार्यो

मनहरीमा बाघले पुनः ७ वटा बाख्रा मार्यो

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौँडा / मकवानपुरको मनहरी गाउँपालिकामा बाघले आतंक मच्चाएका छन् ।   बाघले जन धनको क्षति समेत गरेका छन् । बाघले आईतबार एक वृद्ध ७० बर्षकी कान्छिमाया रुम्बाको ज्यान लिएको छ । र सोमबार बिहान पुनः ७ वटा बाख्रा समेत मारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघको आक्रमण गर्दा बिहान ५ बजेको समयमा मनहरी गाउँपालिका–५ वसन्तपुर बस्ने सूर्यबहादुर मोक्तानको खोरका ७ वटा बाख्रा मरेका हुन् । घर नजिकै रहेको बाख्राको खोरमा रहेका ७ वटा बाख्रा मारेर एउटा बाख्रा बाघले जङ्गलतर्फ लगेको प्रहरीले जनाएको छ ।  ...
पछाडि परिएका समुदायलाई अगाडि बढाउने स्थानीय सरकारको उद्देश्य रहेको- नगर प्रमुख लामा

पछाडि परिएका समुदायलाई अगाडि बढाउने स्थानीय सरकारको उद्देश्य रहेको- नगर प्रमुख लामा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  पछाडि परिएका समुदायलाई अगाडि बढाउने स्थानीय सरकारको उद्देश्य रहेको हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले बताईन् । शनिबार हेटौंडामा तामाङ पत्रकार संघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख लामाले यस्तो बताएकी हुन् । स्थानीय पाठ्यक्रममा तामाङ समुदायको भाषा समावेश गराउन नसकेको र पाठ्यक्रममा समावेश गर्न पहल गर्ने उनले बताईन् । तामाङ भाषा, संस्कार , सस्कृतिको जगेर्ना गर्न तामाङ संग्रालय निर्माण गरिएको बताईन् । जुन देशकै नमुना रहेको प्रमुख लामाले जानकारी दिईन् । यस्तै उनले तामाङ पत्रकारहरु व्यवसायीक पत्रकारको रुपमा स्थापित हुन चुनौति रहेको उनले जिकिर गरिन् । नयाँ तामाङ पत्रकारहरुलाई कसरी अगाडी बढाउनु पर्छ भन्नेमा सरोकारवाहरुले ध्यान दिन जरुरी रहेको समेत बताएकी छिन् । प्रमुख लामाको प्रमुख आतिथ्यता तथा तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्...
हेटौंडा -१२ का नवनिर्वाचित वडा अध्यक्ष तिवारील गरे शपथग्रहण

हेटौंडा -१२ का नवनिर्वाचित वडा अध्यक्ष तिवारील गरे शपथग्रहण

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का नव निर्वाचित वडा अध्यक्ष अर्जुन तिवारीले शपथग्रहण गरेका छन् । सोमबार उपमहानगरपालिकामा एक कार्यत्रमका बिच अध्यक्ष तिवारीलाई नगर हालै सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका बाट उम्मेदवारी दिएका उनले विजय हासिल गरेका हुन् । उनले २ हजार ६३ मत प्राप्त गरेका थिए । तिवारीले वडाबासीको हितका लागि सदैव काम गर्ने राजनीतिक पूर्वाग्रह राखेर काम गर्ने परिपाटीको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् उनले वडामा विकासको मुहार फेर्ने गरी काम गर्ने बताएका छन् ।...
हेटौंडा १२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तिवारी विजय

हेटौंडा १२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तिवारी विजय

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१२ वडाको रिक्त रहेको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । नेपाली कांग्रेसका अर्जुन तिवारीले २०६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । लगातार २ पटक माओवादीले जितेको १२ नम्बर वडा कांग्रेसका अर्जुन तिवारीले खोसे । यसैगरी उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेद्वार रविकुमार प्रधानले १५६० मत ल्याए । नेकपा एमालेका राजेश नगरकोटी तेस्रो भए । उनले १३९८ मत पाए । यसैगरी उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ । १ हजार ३ सय ९८ मत प्राप्त गरे । उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको हो । यसअघि माओवादीका लिलतबहादुर घलानले जितेका थिए । उनले २०७४ म...
हेटौँडा १२ मा उपनिर्वाचन अन्तर्गत एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भयो

हेटौँडा १२ मा उपनिर्वाचन अन्तर्गत एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भयो

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौँडा/ हेटौँडा उपमहानगरपालिका–१२ मा थानीय तह उपनिर्वाचन अन्तर्गत एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ । आईतबार बिहान ७ बजेबाट मतदान सुरु भए संगै देलुका ५ बजे सम्म मतदान हुने छन् । वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका छन् । वडाध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रबाट रविकुमार प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् । नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीको कडा सुरक्षामा रिक्त रहेको वडा अध्यक्ष पदको लागि निर्वाचन भएको छ । भोर्ले स्थित विष्णु आधारभूत विद्यालय र सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्याल...
हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ

हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ परेको छ । हेटौडा उपमहानगरपालिका वडा नंबर–१९ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा प्रहरीले लागुऔषध गाँजा सहित मकवानपुर राक्सीराङ गाउँपालिका वडा नंबर– ९ बस्ने २० वर्षिय मिलन घलान र सोही गाडीमा सवार सोही स्थानका २६ वर्षिय दावा थिङलाई पक्राउ गरेको हो । मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नंबरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ७१ किलो ७ सय ग्राम लागूऔषध गाँजा फेला परेको थियो । पिकअप गाडी सहित घलान र थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"