Breaking News 1

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए पदबाट राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए पदबाट राजीनामा

Breaking News 1, प्रमुख समाचार, समाचार
२४ पौष, काठमाण्डौं  - नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला  मंगलबार बिहान सम्बन्धित निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा खनालले राजीनामा बुझाएका हुन् । अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए ।...
नेपालमा पनि देखियो कोरोनाको नँया सब भेरियन्ट

नेपालमा पनि देखियो कोरोनाको नँया सब भेरियन्ट

Breaking News 1, समाचार, स्वास्थ्य
हेटौंडा/  नेपालमा कोरोना भाइरसको नयाँ सबभेरियन्ट जेएन वान पुष्टि भएको छ ।कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको स्वाूथय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशमा विभिन्न उमेर समुहका १६ जना व्यक्तिको पीसीआर र एन्जिेन जाच गर्दा ७ वटा नमुना जेएन पष्टि भएको हो । संकलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जनाएको छ । ...
उच्च पहाडी क्षेत्रमा हिपात,तराई क्षेत्रमा कुहिरो

उच्च पहाडी क्षेत्रमा हिपात,तराई क्षेत्रमा कुहिरो

Breaking News 1, समाचार
हृटौंडा/ मंगलबार बिहान उच्च पहाडी भागमा हिमपात र तराई क्षेत्रमा कुहिरो लागेको छ । देशका केही भागमा आंशिक बदली भएको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चोमोलोङमा सांगीतिक सौगातको जानकारी दिन पत्रकार सम्मेलन हुदै

चोमोलोङमा सांगीतिक सौगातको जानकारी दिन पत्रकार सम्मेलन हुदै

Breaking News 1, प्रवास, मनोरञ्जन, समाचार, समाज
सउल /आउदै गरेको सलनालको अवसरमा सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको आयोजनामा हुदै गरेको चोमोलोङ्मा सांगीतीक सौंगात भाग -४ को विषयमा जानकारी दिनको लागि आउदो आइतवार जनवरी १४ तारिखको दिनमा सौलको दोङ्देमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा पत्रकार सम्मेलन हुने भएको छ । समाजले आपतकालिन राहत कोषको निर्माणको उद्धेश्य राखेर आउदै गरेको सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखमा चर्चित ब्याण्ड सबिन राइ एण्ड द फारह ब्याण्डलाइ कोरिया ल्याएर सांगीतिक कार्यक्रमको आयोजना गर्दै छ ।   उक्त कार्यक्रमको हाल सम्मको तयारीको विषयमा श्रोता दर्शक र सरोकारवालाहरु माँझ जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको संस्थाको अध्यक्ष राजु राइले जानकारी दिएका छन । पुर्वाञ्चल सरोकार समितिको समन्वयमा हुदै गरेको उक्त कार्यक्रममा थुप्रै राष्ट्रीय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रह...
चोमोलोङमा सांगीतिक सौगातको जानकारी दिन पत्रकार सम्मेलन हुदै

चोमोलोङमा सांगीतिक सौगातको जानकारी दिन पत्रकार सम्मेलन हुदै

Breaking News 1, प्रवास, मनोरञ्जन, मुख्य समाचार, समाज
सौल/आउदै गरेको सलनालको अवसरमा सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको आयोजनामा हुदै गरेको चोमोलोङ्मा सांगीतीक सौंगात भाग -४ को विषयमा जानकारी दिनको लागि आउदो आइतवार जनवरी १४ तारिखको दिनमा सौलको दोङ्देमुन स्थित निक ट्राभलको सभाहलमा पत्रकार सम्मेलन हुने भएको छ । समाजले आपतकालिन राहत कोषको निर्माणको उद्धेश्य राखेर आउदै गरेको सलनालको दोश्रो दिन जनवरी १० तारिखमा चर्चित ब्याण्ड सबिन राइ एण्ड द फारह ब्याण्डलाइ कोरिया ल्याएर सांगीतिक कार्यक्रमको आयोजना गर्दै छ । उक्त कार्यक्रमको हाल सम्मको तयारीको विषयमा श्रोता दर्शक र सरोकारवालाहरु माँझ जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको संस्थाको अध्यक्ष राजु राइले जानकारी दिएका छन । पुर्वाञ्चल सरोकार समितिको समन्वयमा हुदै गरेको उक्त कार्यक्रममा थुप्रै राष्ट्रीय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।...
बागमती प्रदेशको अगुवाईमा विभिन्न कार्य सम्पादन

बागमती प्रदेशको अगुवाईमा विभिन्न कार्य सम्पादन

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सञ्चारकर्मिहरु संग साक्षत्कार कार्यक्रम सोमबार हेटौंडामा सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानाराायण श्रेष्ठले बागमती प्रदेशको अगुवाई अन्र्तगत रहेर कानुन मन्त्रालयको आर्थिक बर्ष २०८०/८१ को हालसम्मको कार्य सम्पादन प्रस्तुत गरिएको हो । राजनैतिक रुपमा संघियता कार्यन्वयनका निम्ती आन्तरकि मामिला तथा कानुन मन्त्रालयको अगुवाईंमा प्रधानमन्त्री र गृह मन्त्रीलाई ध्यानआर्कषण पत्र बुझाईसकेको मन्त्रि श्रेष्ठले बताउनु भयो । प्रदेश सरकारको ७२ वटा प्रहरी भवन निर्माण गर्ने उद्देश्य रहेकोमा ५७ वटा भवन निर्माण हुदा ११ वटा भवन उद्धघाटन भैसकेको मन्त्रि श्रेष्ठले जानकारी दिनु भयो । राज पत्रमा २९ वटा ऐन कानुन जारी गरेको उँहाले जानकारी दिनु भयो । जसमा ऐन ७ वटा, नियमावली ४ वटा, संसोधन १ वटा, कार्यविधि ११ वटा, मापडण्ड ...
माछा मार्ने क्रममा एक युवकको मृत्यु

माछा मार्ने क्रममा एक युवकको मृत्यु

Breaking News 1, समाचार, समाज
हेटौंडा / मकवानपुरको बागमति गाउँपालिका वडा नम्बर —४ स्थित झुरझुरे बस्ने गोपाल थिङको माछा मार्ने क्रममा मृत्यु भएको छ । ३५ बर्षिय थिङको माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोलामा माछा मार्ने भनेर घरबाट निस्केर हिडेको र घरमा नफर्केको कारण खोजी गर्दै जाने क्रममा सोमबार बिहान बागमती खोलामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।...
सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति

सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति

Breaking News 1, प्रमुख समाचार, मधेश प्रदेश, समाचार
२२ पौष, सर्लाही -सर्लाहीको बरहथवा घटना विषयमा आन्दोलनमा पीडित परिवार, आन्दोलनकारी र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन आइतबार ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, त्यस अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतक परिवारलाई रोजगारी दिने लगायतका विषयमा सहमति जुटेको हो। स्थानीय स्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको प्रजिअ धमलाले बताए। अस्पतालको स्तरोन्नती गर्ने विषयमा भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ मा व्यवसाय गर्दै आएका जयशंकरको घटनास्थलमै मृत्यु भएको थियो। ...
मकवानपुर गढीमा रनिङ शिल्ड फुटसल प्रतियोगिता हुने

मकवानपुर गढीमा रनिङ शिल्ड फुटसल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद
हेटौंडा / मकवानपुरको गढी गाउँपालिकामा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । मकवानपुर गढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । पुस २८ गते देखी सुरु हुने प्रतियोगिता माघ १ गते समापन हुने समितिका संयोजक हिरा ९बाबु० स्याङ्तानले बताउनु भयो । मकवानपुरको १० वटै स्थानीयतह र आयोजकको थप १ वटा समूह सहित ११ वटा समूह प्रतियोगितामा रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका विजेताले नगत रु १ लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले नगत रु ७५ हजार प्राप्त गर्ने जनाएको छ । खेलका लागि २७ गतेभित्रमा आफ्नो टिम दर्ता गर्नुपर्ने प्रावधान रहनुका साथै दर्ता शुल्क ३ हजार लाग्ने आयोजकले जनाएको छ ।...
श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन

श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन

Breaking News 1, समाचार
१६ पौष, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले गत शुक्रबार बालकुमारीमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको हो। गत शुक्रबार बालकुमारीस्‍थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि पुगेका विद्यार्थी र प्रहरीबीच झडप भई दुई जनाको मृत्यु समेत भएको थियो। त्यसक्रममा  प्रदर्शनकारीले मन्त्री ज्वालालाई फेला पारेपछि उनको गाडीमा आगजनी समेत गरिएको थियो। सोमबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर लगायतले मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा नपुगेको भए घटना नहुने भन्दै आरोप समेत लगाएका थिए।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"