मुख्य समाचार

लोटस् लालटेन फेस्टिभलको तयारी पुरा, सहभागिताको लागि अपिल

लोटस् लालटेन फेस्टिभलको तयारी पुरा, सहभागिताको लागि अपिल

Breaking News 2, प्रवास, मनोरञ्जन, मुख्य समाचार, लुम्बिनी प्रदेश, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । भगवान गौतम बुद्धको जन्मजयन्तीको अवसरमा दक्षिण कोरियामा विगत १२ सय वर्ष अघिदेखि आयोजना हुदै आएको लोटस लालटेन फेस्टिभलको नेपालको तर्फबाट सहभागि हुनको लागि तयारी पुरा भएको छ । उक्त फेस्टिभलको पहिलो दिन भोली सनिबार दोङगुक विश्वविद्यालयको प्राङगणबाट दिउँसो ४ बजेदेखि रथ यात्रा सुरु हुदै छ । फेस्टिभलको दोश्रो दिन पर्सी आइताबार जोगेसाको अगाडीको सडकमा साँस्कृतिक प्रदर्शनी समेत हुदै छ । नेपालको तर्फबाट नेपाल बौद्ध परिवार दक्षिण कोरियाले विगत देखिनै उक्त उत्सबमा सहभागिता जनाउदै आइरहेको छ । यस वर्ष भने नेपाल बौद्ध परिवारको आयोजनामा नेपाली राजदूतावास र दक्षिण कोरियामा कृयाशिल बिभिन्न जातिय तथा समाजिक संघ संस्थाहरुको पनि स्वामितव रहनेगरी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने शन्देश प्रवाह गर्ने मुख्य उद्धेश्य सहित सहभागिता जनाउन लागिएको हो । उक्त उत्सबमा नेपाल सहित अन्य ...
अशोक राई नेतृत्वको नवगठित जसपाको जनप्रतिनिधिको सनाखत सुरु

अशोक राई नेतृत्वको नवगठित जसपाको जनप्रतिनिधिको सनाखत सुरु

Breaking News 2, मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएर नवगठित जनता समाजवादी पार्टी पक्षधरका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत प्रक्रिया सुरु गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गरेर प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रक्रिया अगाडि बढाएको हो । नवगठित जनता समाजवादी पार्टीको नेतृत्व अशोक राईले गरेका छन् । आयोगले नयाँ दल गठन भएको २१ दिन अर्थात जेठ १३ गतेभित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीसमक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र साथमा लिई सनाखतका लागि स्वयं उपस्थित हुनपर्ने जनाएको छ ।  ...
जसपा नेपालबाट विभाजित भएको अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

जसपा नेपालबाट विभाजित भएको अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

Breaking News 2, मुख्य समाचार, राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएको जनता समाजवादी पार्टी लाई निर्वाचन आयोगले दर्ता गरेको छ । विभाजित पार्टीको अध्यक्ष अशोक राई रहेका छन् । निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएको थियो । निर्वाचन आयोगको सोमबार बसेको बैठकले जनता समाजवादी पार्टी जसपा नेपालबाट विभाजित भई गठन भएको जनता समाजवादी पार्टीको दर्ता भएको हो । आइतबार जसपा नेपालबाट विभाजित भई नेता अशोक राई पक्षले आयोगमा दल दर्ताका निम्ति निवेदन दिएको थियो । सोही निवेदनमाथि आयोगले सोमबार निर्णय गर्दै दल दर्ता गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी दिए ।  ...
‘पुजार सार्की’ सौल-शोको पोस्टर सार्वजनिक

‘पुजार सार्की’ सौल-शोको पोस्टर सार्वजनिक

Breaking news 3, मनोरञ्जन, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली कथानक चलचित्र पुजार सार्कीको सौल शोको पोस्टर सार्वजनिक भएको छ । सौल शोको पोस्टर आइतबार दोङदेमुनमा एक कार्यक्रमको बिचमा सार्वजनिक गरिएको हो । नेपालका तिन स्टार कलाकारहरु आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहको मुख्य अभिनयमा बनेको चलचित्र पुजार सार्कीको दक्षिण कोरियाको लागि प्रदर्शनी अधिकार सुर्खेत समाजले लिएको छ । सुर्खेत समाज दक्षिण कोरियाकै आयोजनामा आपतकालिन् राहत कोष सहयोगार्थ सौलको जोगेसा हलमा मे २६ मा उक्त चलचित्रको दुई शो प्रदर्शन गर्ने भएको छ । पुजार सार्कीको शो लिएर प्रदर्शन गर्न चाहनेहरुलाई सम्पर्क गर्नको लागि अनुरोध समेत गरिएको छ । सामाजिक कथा बस्तुमा बनेको उक्त चलचित्रले देश तथा विदेशमा राम्रो ब्यापार गर्ने निर्माण पक्षले दाबि गरिरहेका छन् । किङडम नेटवर्कको ब्यानरमा बनेको उक्त चलचित्रको निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् भने चलचित्रमा आर...
दैलेख समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कलम कार्की

दैलेख समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कलम कार्की

Breaking News 2, कर्णाली प्रदेश, प्रवास, मुख्य समाचार, समाज
दक्षिण कोरिया । दैलेख समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार सौलको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा समाजको तेश्रो अधिवेशन सम्पन्न भएको हो । आइतबार भएको अधिवेशनबाट कलम कार्कीको नेतृत्वमा सर्वसहमत नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुजन कुमार बुढा, उपाध्यक्षहरुमा यमुना राना, युवराज शर्मा, रबिन्द्र बहादुर शाही, हर्क बहादुर शाही महासचिवमा पदम बहादुर खड्का, सचिवहरुमा हर्क बहादुर थापा, तिलक कोइराला, चक्रपाणी आचार्य कोषाध्यक्षमा शेर बहादुर कठायत चयन हुनुका साथै सदस्यहरुमा महेश रेग्मी, लाल बहादुर थापा, सागर शर्मा, विशाल चौलागाई, चन्द्र बस्नेत, लिलाराम शर्मा, विपुल रावल र रमेश रावल रहेका छन् । संस्थाका अध्यक्ष आत्मा पुरुष आचार्यको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता...
नेवा तामाङ भाषा बैशाख २४ गते देखि सरकारी कामकाजिको रुपमा लागु हुदै

नेवा तामाङ भाषा बैशाख २४ गते देखि सरकारी कामकाजिको रुपमा लागु हुदै

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, समाचार
अञ्जना तामाङ हेटौंडा/ नेपाल भाषा (नेवाः भाषा) र तामाङ भाषा सरकारी कामकाजि भाषाको रुपमा लागु हुने भएको छ । नेवा तामाङ भाषालाई बैशाख २४ गते सोमबार देखि सरकारी कामकाजि भाषाको रुपमा लागु गरिने भएको हो । नेवाः द्वय दबु बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति,नेवा देय् दबु स्वनिगः बिशेष प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो सम्बन्धमा जानकारी दिएको हो । यसै तिन समितिको आयोजनामा बागमति प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश नेवा ÷तामाङ भाषा दिवस मनाईने आयोजकले जनाएको छ । सोमबार विहान ७ः ४५ बजे हेटौंडा बुद्ध चोक देखि सांस्कृतिक झाँकी सहितको र्याली हुने र सभा तथा नेवा सांस्कृतिक संग्रहालयको शिलान्यास गरिने जनाएको छ । सोहि दिन बागमती प्रदेश सरकारले सार्वजनिक विदा समेत दिईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री देखि सांसदहरुको बिशेष भुमिकाले भाषा...
अप्रिल २१ मा पुर्वाञ्चल सरोकार समाजले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सोहि दिन सयुक्त कार्यालयको समेत उदघाटन गर्ने

अप्रिल २१ मा पुर्वाञ्चल सरोकार समाजले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सोहि दिन सयुक्त कार्यालयको समेत उदघाटन गर्ने

Breaking News 2, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । विगत लामो समय देखि दक्षिण कोरियामा कृयाशिल रहदै आएको पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले यहि अप्रिल २१ गतेका दिन आउदो छुससको लागि कार्यक्रम बाँडफाड गर्ने भएको छ । त्यसैगरी सोही दिन पुर्वाञ्चल सरोकार समाज र मातहतका संस्थाहरुको सयुक्त स्वामित्वमा रहेको सयुक्त कार्यालयको समेत उदघाटन गर्ने भएको छ । उक्त कार्यालयमा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्न सकिने छ । नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान गर्ने हेतुले कार्यक्रमको आयोजना गरेता पनि मुख्य दुईवटा विषयहरुलाइ पनि कार्यन्वयन गर्ने संस्थाका अध्यक्ष गजेन्द्र शेर्माले बताए । समाज र समाजमा आबद्ध संस्थाहरुको स्वामित्वमा रहनेगरी सञ्चालनमा ल्याएको कार्यालयको उदघाटन पश्चात आउदो छुसकमा कार्यक्रम गर्न चाहने संस्थाहरुको पत्र बुझेर कुनै एउटा संस्थालाई कार्यक्रम गर्ने अधिकार दिने जनाएको छ । पुर्वाञ्चल सरोकार समाज दक्षिण ...
सिसिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ दक्षिण कोरियाभर “मनसरा” प्रदर्शन हुदै, मे ५ मा सउल, बुसान, जेजु र जिन्जुमा एक्कैसाथ प्रदर्शन हुने

सिसिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ दक्षिण कोरियाभर “मनसरा” प्रदर्शन हुदै, मे ५ मा सउल, बुसान, जेजु र जिन्जुमा एक्कैसाथ प्रदर्शन हुने

Breaking news 3, प्रवास, मनोरञ्जन, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको केन्द्रिय कार्यसमिति र तिन वटा क्षेत्रीय कार्यसमितिहरुको आयोजनामा सिरिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ नेपाली कथानक चलचित्र “मनसरा” प्रदर्शन हुने भएको छ । चुम्लुङ केन्द्र र शाखाहरुले आउदो मे ५ को दिनमा एक्कैपटक सौल,जेजु, छल्लादोको जिन्जु र किम्हे बुसानमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । चुम्लुङ केन्द्रिय कार्यसमितिले सउल शोको अलवा सुवनमा पनि चलचित्र प्रदर्शन गर्ने संस्थाका केन्द्रिय अध्यक्ष दिर्ज काङ्भा लिम्बुले लाबा न्युजलाई बताए । नेपाल तथा विदेशमा मे ३ अर्थात बैशाख २१ गते एक्कैसाथ प्रदर्शनीको तयारीमा रहेको उक्त चलचित्रको दक्षिण कोरियाको लागि प्रदर्शन अधिकार किरात याक्थुङ चुमलुङ दक्षिण कोरियाले लिएको छ । चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष लिम्बुले दिएको जानकारी अनुसार उक्त चलचित्र दक्षिण कोरियाको बिभिन्न शहरहरुमा प्...
तामाङ घेदुङ बुसान शाखाको आयोजनामा पाँचौ बुद्ध जयन्ती फुटसल कप हुदै, प्रथम हुनेलाई ३० लाख वन पुरस्कार

तामाङ घेदुङ बुसान शाखाको आयोजनामा पाँचौ बुद्ध जयन्ती फुटसल कप हुदै, प्रथम हुनेलाई ३० लाख वन पुरस्कार

Breaking News 1, खेलकुद, प्रवास, मुख्य समाचार
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया बुसान शाखाको आयोजनामा पाँचौ बुद्ध जयन्ती फुटसल कप हुने भएको छ । घेदुङ बुसान शाखाले कोरियामा सन् २०१८ देखि बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आइरहेको छ । तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाद्धारा सञ्चालन गर्दै आइरहेको महिला सेल्टर नाना आङा धिमको सहयोगार्थ बुद्ध जयन्तीको अवसर पारेर जुन २ मा पाँचौ बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको हो। घेदुङले सन् २०१८ देखि भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश दक्षिण कोरियाली नागरिक समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्म थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गरोस भन्ने उद्धेश्यले निरन्तर रुपमा फुटसल प्रतियोगिता गर्दै आइरहको संस्थाका अध्यक्ष सोम योञ्जनले बताए । पाँचौ बुद्ध जयन्ती फुटसल कप २०२४ प्र...
अन्ततः पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको नाम सिरिजंगा लिपिमा समेत लेखिने

अन्ततः पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको नाम सिरिजंगा लिपिमा समेत लेखिने

Breaking news 3, कोशी प्रदेश, प्रदेश, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । अन्ततः पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको नाम सिरिजंगा लिपिमा समेत लेखिने भएको छ । विगत एक दशक देखि दक्षिण कोरियामा कृयाशिल हुदै आइरहेको पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको सिरिजंगा लिपिमा समेत लेखिने भएको हो । हाल सम्म संस्थाको नाम अंग्रेजी र देवनागरी लिपिमा मात्रै लेख्दै आइरहेको थियो । पुर्वाञ्चल सरोकार समाजमा दुइ जातिय संस्था सहित १६ वटा संस्थाहरु आबद्ध रहेका छन् । गत मार्च ३ तारिकको दिन पुर्वाञ्चल सरोकार समाजमा आवद्ध रहेका दुइ जातिय संस्थाहरु किरात राइ यायोक्खा दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सामुहिक रुपमा पुर्वाञ्चल सरोकार समाजको नाम सिरिजंगा लिपिमा समेत लेखिनु पर्ने माग राख्दै समाजलाइ ज्ञापन पत्र बुझाएको थियो । जातिय संस्थाहरुले आफ्नो समुदायको सम्मान र पहिचानको सवालमा स्पष्ट हनुपर्ने माग राख्दै आइरहेको थियो । सिरिजंगा लिपि द...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"