Day: ३ वर्ष अगाडि

सेमिफाइनलमा भारतसँग ६१–१७ ले हारे पनि नेपाललाई कांस्य पदक

सेमिफाइनलमा भारतसँग ६१–१७ ले हारे पनि नेपाललाई कांस्य पदक

खेलकुद
काठमाडौँ, १९ असोज । नेपालले पहिलो पदक हासिल गरेको छ । एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएको हो । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल कांस्य पदकमा सीमित भएको हो ।...
जोशी हाइड्रोपावरले हकप्रद सेयर ल्याउने

जोशी हाइड्रोपावरले हकप्रद सेयर ल्याउने

अर्थ
काठमाडौँ, १९ असोज । यसअघि स्थगित भएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा आज शुक्रवार असोज १९ गते बस्दै छ । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०ः६५ अनुपात (६५%) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव पेस हुनेछ । हकप्रद निष्कासन पश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा, सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, भदौ १७ गतेसम्म कायम रहेका सेयर धनी मात्र सभामा भाग लिन सक्नेछन् ।...
कर्णाली प्रदेशसभामा सांसदले भने, ‘मन्त्रीहरू जागिरका लागि मात्रै केन्द्रित भए’

कर्णाली प्रदेशसभामा सांसदले भने, ‘मन्त्रीहरू जागिरका लागि मात्रै केन्द्रित भए’

समाचार, स्थानीय तह विशेष
हेमन्त केसी सुर्खेत , १९ असोज । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्रीहरू जनताका लागि नभई जागिरका लागि मात्रै केन्द्रित भएको आरोप लगाएका छन्। कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले कर्णाली सरकारका मन्त्रीहरूलाई केही गर्न हो कि जागिर खान हो ? भन्दै प्रश्न गरे। उनले भने, ‘जनताका लागि केही गर्न साथीहरू त्यो ठाउँमा हुनुहुन्छ भन्ने मैले बुझेको थिएँ, तपाईँहरू त जागिर खानका लागि मात्रै हो भन्नुपर्ने परिस्थिति आयो।’ उनले मन्त्रीहरूले कर्मचारीलाई बिचराको ठाउँमा राखेको समेत बताए। नेता कँडेलले माओवादीले चलाएका मन्त्रालयको ठाउँमा गठबन्धन र प्रतिपक्षी दलका कर्मचारीलाई निषेध गर्ने गरिएको बताए। प्रदेशसभा सदस्य सुरेश अधिकारीले सल्यानको बालुवा संग्रहीदेखि सल्यान खलङ्गासम्म लागेको सडकको ठेक्काको काम ६ वर्षसम्म पूरा नहुनुको कारण सोधे। म्याद थपिरहने तर काम नहुने भन...
पाकिस्तानमा ७२ वर्षसम्म बन्द रहेको हिन्दु मन्दिर खोलियो

पाकिस्तानमा ७२ वर्षसम्म बन्द रहेको हिन्दु मन्दिर खोलियो

अन्तर्राष्ट्रिय
काठमाडौँ, १९ असोज । जब भारत-पाकिस्तान विभाजन भयो, त्यसपछि पाकिस्तानमा हिन्दुहरूको अवस्था नाजुक हुन थालेको हो । आज स्वतन्त्रताका बेला भएका मन्दिरमध्ये आधा पनि बाँकी छैनन् । तीमध्ये धेरैजसो भत्किएका छन् र केही यथावत् राखिएका छन्, जसका कारण तिनीहरू भग्नावशेष बनेका छन्। यससँगै पाकिस्तानमा केही विशेष मन्दिर पनि बन्द भएका छन् । यस्तै एउटा मन्दिर पाकिस्तानको सियालकोटमा छ, जुन केही वर्षअघि खोलिएको थियो। सबैभन्दा अचम्मको कुरा त यो मन्दिर विगत ७२ वर्षदेखि बन्द राखियो र पछि खोलियो । यस मन्दिरको संरचना हेर्दा कति विशेष छ भन्ने अनुमान लगाउन सकिन्छ । ठुला ढुङ्गाले बनेको यस मन्दिरमा अचम्मको नक्कासी गरिएको छ । यो सानो शिवालय भए पनि यसको भव्यता हेर्दा जुनसुकै ठुलो मन्दिरसँग तुलना गर्न सकिन्छ । सबैभन्दा मुख्य कुरा यो हो कि यति वर्षसम्म बन्द हुँदा पनि यस मन्दिरको पर्खालमा कुनै असर परेको छैन, यसको अवस्था अ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"