Day: २ वर्ष अगाडि

अनेकौ ब्यवधानको बावजूद पनि बृहत ल्होछार साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न, उर्गेन दोङ संग झुमे कोरियाको दर्शक

अनेकौ ब्यवधानको बावजूद पनि बृहत ल्होछार साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न, उर्गेन दोङ संग झुमे कोरियाको दर्शक

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । तामाङ समुदायको मौलिक साँस्कृृतिक चाड मञ्जुश्री संवत् २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आयोजना गरेको बृहत सोनाम ल्होछार सास्कृतिक कार्यक्रम अनेकौ ब्यवधानको बावजूद पनि भव्यताका साथ सम्पन्न भएको छ । सौल स्थित एच.डब्लु कन्भेन्सन हलमा कोरियन पर्व सलनालको पहिलो दिन हिजो ९ फेब्रुअरीमा सम्पन भएको उक्त कार्यक्रममा गायक तथा संगीतकार उर्गेन दोङ संग हजारौ ल्होछार प्रेमी दर्शकहरु झुमेका छन् । नेपाल देखि अतिथी कलाकारको रुपमा आएका दोङले राती ११ बजे सम्म कुरेर बसेका दर्शकहरुको धैर्यताको बाँधलाई आफ्नो सांगीतिक प्रस्तुती मार्फत तोडिदिएका थिए । उर्गेनको स्लो बिटको गीतहरुमा दर्शक दिर्घबाट उर्गेन संगै गाएर साथ दिएको थियो । दिउसो ४ बजेदेखि उर्गेनको प्रस्तुती हेर्नको लागि पर्खेर बसेका दर्शकहरुको धैर्यताको बाँध उर्गेनले कार्यक्रमको अन्तिम चरण रा...
सामुदायिक विद्यालय व्यवस्थापन समितिको संयोजकमा बोम्जन

सामुदायिक विद्यालय व्यवस्थापन समितिको संयोजकमा बोम्जन

Breaking news 3, शिक्षा, स्थानीय तह विशेष
हेटौंडा /  सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल मकवानपुर जिल्ला संयोजकको जिम्मेवारी सुनिल बोम्जनले पाएका छन्। बोम्जनले महासंघ वागमती प्रदेश समितीको निर्णय अनुसार माघ २१ गतेको पत्र बमोजिम संयोजकको जिम्मेवारी पाएका हुन् । संयोजक बोम्जन मकवानपुरको बकैया ४ अवस्थित श्री बाघभैरब आधारभुत बिद्यालय र बकैया गाउँपालिका शिक्षा समिति सदस्य हुन् । महासंघको बागमती प्रदेश समितिको निर्णयअनुसार मकवानपुरमा महासंघको स्थानीय समिति विस्तार गर्नुपर्ने भएकोले बोम्जनलाई संयोजक नियुक्त गर्ने निर्णय भएको बताइएको छ। त्यस्तै, बोम्जनलाई आगामी चैत्र मसान्तभित्र मकवानपुरको पालिका र जिल्ला समिति समेत गठन गरी प्रदेशलाई जानकारी गराउन जिम्मेवारी दिएको छ। बोम्जनले आफ्नो जिम्मेवारीलाई इमान्दारीताका साथ पूरा गर्ने प्रतिबद्धता गरेका छन्।...
शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको चाड सोनाम ल्होछार आज देशका विभिन्न स्थानमा सास्कृतिक रुपमा मनाईदै

शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको चाड सोनाम ल्होछार आज देशका विभिन्न स्थानमा सास्कृतिक रुपमा मनाईदै

Breaking News 1, मनोरञ्जन, समाचार, समाज
अन्जना तामाङ हेटौंडा/नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा आधारित देश हो । हरेक जातजातिले फरक–फरक चाडपर्व मनाउने गर्छन् । सबैले आआफ्नै विशेषता रहेका छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँ अनुसार फरक संस्कार र संस्कृति हुन्छन् । नेपाल एक धर्म निरपेक्षतामा आधारित राष्ट्र पनि हो । जहा विविध धर्मालम्बि, जातजातिको बसोबास रहेको पाईन्छ । विभिन्न प्रकारका जातजातिको हिसाबमा फरक चाड, संस्कार भेषभुषा, रितिरीवाज मान्ने गर्छन् । नेपालमा तानाशाही राणा शासनपछि ३० वर्षे पञ्चायति व्यवस्थाको अन्त्यसँगै बहुदलीय ब्यवस्थाको स्थापनाले नेपालका आदिवासी जनजातीहरुले आफ्नो पहिचानको आन्दोलनको दौरानमा सांस्कृतिक पुनर्जागरण अभियानसँगै थालनी तामाङ जातिय आन्दोलका दौरानमा राज्यको संरक्षण अभावमा लगभग बिलाई सकेको अपस्था थियो । करिब ५ वर्ष जतिको लामो विभिन्न ल्होछार मान्ने मनाउने ९ समुदायका बीचमा बहस छलफल चलाउँदै निष्कर...
बागमती प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होछारको शुभकामना

बागमती प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होछारको शुभकामना

Breaking News 2, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज
हेटौंडा . बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछार अवसरमा शुभकामना व्यक्त बताएका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै शनिबार तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेको हो । ‘विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दै यस सन्दर्भमा पुनःएक पटक शभकामना व्यक्त गर्दछु ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा बताएको छ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूणर् वातावरणमा यो पर्व मनाउँदै आएको भन्दै प्रमुख शर्माले हाम्रा सबै मौलिक पर्वहरु राष्ट्रिय चाड भएको बताएको छ । बहुजातीय, बहुभाष...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"