Day: २ वर्ष अगाडि

छैठौं बागमति गोल्डकप फागुन १ देखि सुरु हुने

छैठौं बागमति गोल्डकप फागुन १ देखि सुरु हुने

Breaking news 3, खेलकुद, बागमती प्रदेश, समाचार
हेटौंडा/ मकवानपुर जिल्लाको बागमति गाउँपालिकामा बागमति छैठौं गोल्ड कप हुदै छ । खेलकुद विकास समिति बागमति गाउँपालिका समिति द्धारा आयोजना हुने प्रतियोगिता फागुन १ गते देखि १० गते सम्म चल्ने आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगितामा १० वटा टिम सहभागि रहने आयोजक समितिले जनाएको छ । बागमति ८ नम्बर वडा शान्तिपुर स्थित खेल मैदान प्रतियोगिताको अन्तिम तयारीमा रहेको बागमति गाउँपालिका खेल कुद विकास समितिका अध्यक्ष टिका लाल श्रेष्ठले जानकारी दिएका छन् । फुटबल संघ मकवानपुरका अध्यक्ष टिका राम लामाले गाउँमा गोल्डकपको आयोजना गर्दा खेलाडीहरु उत्पादन हुने र ठाउँको विकासमा योगदान पुग्ने बताए । उनले प्रतियोगिता भव्यताका साथ समपन्न होस भनि सुभकामना व्यक्त गरेको छन् ।...
भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु : राष्ट्रपति

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु : राष्ट्रपति

Breaking News 2, समाचार
काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे । भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने उनको भनाइ थियो । उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गरे । विद्यमान कार्य संस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुन सक्ने उनको सुझाव थियो । राष्ट्रपति पौडेलले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए । उनले जनमुखी विकासबाट...
हेटौंडामा सोनाम ल्होछारको रौनक 

हेटौंडामा सोनाम ल्होछारको रौनक 

Breaking News 2, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडामा ल्होछार सांस्कृतिक कार्यक्रम भव्यताका साथ समपन्न भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको ल्होछार सांस्कृतिक कार्यक्रम शनिबार समपन्न भएको हो । उक्त सांस्कृतिक कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । सांस्कृतिक कार्यक्रमको उद्धघाटन गर्नु हुदै प्रमुख लामाले तामाङ समुदायको संस्कृति र ईतिहासलाई बचाउन तामाङ संगा्रहालयको निर्माण कार्यमा रहेको बताए । आदिवासी जनजातिको संरक्षणमा लाग्नु पर्ने उनले बताएका छन् । कार्यक्रमा हजारौ दर्शकशरुले अवलोकन गरेका थिए । प्राय जसो तामाङ पोषाकमा देखिन्थ्यो । स्थानिय तथा राष्ट्रिले कलाकारहरुले दिएको प्रस्तुतिमा दर्शकहरु निकै प्रभावित भएको थियो । का...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"