छैठौं बागमति गोल्डकप फागुन १ देखि सुरु हुने

Advertisement

हेटौंडा/ मकवानपुर जिल्लाको बागमति गाउँपालिकामा बागमति छैठौं गोल्ड कप हुदै छ । खेलकुद विकास समिति बागमति गाउँपालिका समिति द्धारा आयोजना हुने प्रतियोगिता फागुन १ गते देखि १० गते सम्म चल्ने आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्रतियोगितामा १० वटा टिम सहभागि रहने आयोजक समितिले जनाएको छ ।

बागमति ८ नम्बर वडा शान्तिपुर स्थित खेल मैदान प्रतियोगिताको अन्तिम तयारीमा रहेको बागमति गाउँपालिका खेल कुद विकास समितिका अध्यक्ष टिका लाल श्रेष्ठले जानकारी दिएका छन् ।

फुटबल संघ मकवानपुरका अध्यक्ष टिका राम लामाले गाउँमा गोल्डकपको आयोजना गर्दा खेलाडीहरु उत्पादन हुने र ठाउँको विकासमा योगदान पुग्ने बताए । उनले प्रतियोगिता भव्यताका साथ समपन्न होस भनि सुभकामना व्यक्त गरेको छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ...
रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"