जसपा अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ ।
जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री, नवलकिशोर साह वनमन्त्री र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको छ । जसपा नेपाली कांग्रेस संगको गठबन्धनमा हुदा संघीय परिषद अध्यक्ष अशोक राइको नेतृत्वमा सरकारमा सहभागि भएको थियो ।
...




