Day: २ वर्ष अगाडि

२ करोड ७१ लाख मुल्यको ५८ कार्टुन भेप सहित ५ जना पक्राउ

२ करोड ७१ लाख मुल्यको ५८ कार्टुन भेप सहित ५ जना पक्राउ

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा / बागमती प्रदेशको राजधानि हेटौंडा उपमहानगरपालिका ११ नंबर वडा थानाभ¥याङ स्थित सडक खण्डमा दुई करोड ७१ लाख मुल्यको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू सहित ५ जनालाई प्रहरीले पक्राउ गरेका छन् । काठमाण्डौबाट हेटौडा हुँदै भारतको तर्फ जानको लागि आउदै गरेको ना ६ ख ७१६३ नंबरको यात्रु बाहक बसलाई रोकी  बस चालक सहित ५ जनालाई नियन्त्रणमा लिईएको हो । बसको सिलिङको भागमा फल्स वटम बनाई सो फल्स बटम भित्र  दुई करोड ७१ लाख २१ हजार ७ सय असि रुपैया मुल्य  ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिए । भन्सार छलिगरिएको सामान सहित प्रहरीले बस चालक दोलखा भिमेश्वर नगरपालिका वडा नंबर २ बस्ने ३७ वर्षको सलाम मोक्तान, सह चालक उदयपुर कटारी नगरपालिका वडा नंबर– ११ बस्ने २७ वर्षको प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नंबर ७...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"