Day: २ वर्ष अगाडि

हेटौंडामा नयाँ शोरुम जोशी अटोमोबाइल्स संचालन

हेटौंडामा नयाँ शोरुम जोशी अटोमोबाइल्स संचालन

Breaking news 3, समाचार
हेटौंडा/  बागमती प्रदेशको राजधानी हेटौंडामा नयाँ शोरुम जोशी अटोमोबाइल्स संचालनमा आएका छन् ।  Vespa/Aprilia  स्कुटरको आधिकारीक बिक्रेता डेल्टा अटोकर्प प्रालिले जोशी अटोमोबाइल्स संचालनमा ल्याएका हुन् । बिहीबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा र र जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले सयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन ल गरेका थिए । शोरुम शुभारम्भ गर्दै जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले ग्राहकहरु माझ बढदै गएका  Vespa/Aprilia को लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको र ग्राहकहरुको बढदो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न जोशी अटोमोबाइल्स प्रतिबद्ध रहेको बताए । उद्घाटन अफर अन्तर्गत यो हप्ता हेटौंडा शोरुमबाट ग्राहक एवम उपभोक्ताहरूले  Vespa/Aprilia  खरिद तथा एक्सचेन्ज गर्दा उपभोक्ताहरूल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"