Day: ११ महिना अगाडि

मनहरी गाउँपालिकामा लैङ्गिक नीति र कार्यविधिको अध्ययन- प्रमुख चुनौती र सुधारका सुझाव

मनहरी गाउँपालिकामा लैङ्गिक नीति र कार्यविधिको अध्ययन- प्रमुख चुनौती र सुधारका सुझाव

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ महिला उत्थान समाज मकवानपुरले मनहरी गाउँपालिकामा ‘लैङ्गिक समानता तथा सामाजिक समावेशिता सम्बन्धी नीति, रणनीति, निर्देशिका तथा कार्यविधि २०८१’ को अध्ययन तथा विश्लेषणमा छलफल गरिएको छ । बुधबार मनहरी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्वतन्त्र परामर्शदातासरिता दाहालले विस्तृत अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । दाहालका अनुसार, अध्ययनको उद्देश्य गाउँपालिकाले हालसम्म महिलाको आर्थिक सशक्तिकरण, लैङ्गिक हिंसा रोकथाम, सामाजिक न्याय लगायतका क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्नु हो। साथै, कार्यान्वयनमा देखिएका अप्ठ्यारा र कठिनाइको विश्लेषण गर्दै आगामी दिनका लागि स्पष्ट सुझाव दिनु पनि अध्ययनको अभिप्राय रहेको बताईएको छ । उनले प्रस्तुत प्रतिवेदनमा तीनवटा अध्ययन विधि प्रयोग गरिएको जानकारी दिइन् । पहिलो, दस्तावेज समीक्षा, जसअन्तर्गत विगत तीन वर्षक...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"