Day: ११ महिना अगाडि

सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ समेटिएको डम्फु पार्क हेटौंडा १४ मा निर्माण सम्पन्न

सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ समेटिएको डम्फु पार्क हेटौंडा १४ मा निर्माण सम्पन्न

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  तामाङ समुदायको सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ समेटिएको डम्फु पार्क हेटौंडा उपमहानगरपालिका–१४ मा निर्माण सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रमका बीच हेटौंडा नगर प्रमुख मीनाकुमारी लामाले उक्त पार्कको उद्घाटन गरेकी हुन् । हेटौंडा–१३ र १४ नम्बर वडाको सिमानामा निर्माण गरिएको डम्फु पार्क तामाङ समुदायको सांस्कृतिक तथा सामाजिक मूल्य झल्काउने स्थलका रूपमा निर्माण गरिएको हो । पार्क उद्घाटन गर्दै मेयर लामाले तामाङ समुदायको सांस्कृतिक पहिचान जोगाउन र नयाँ पुस्तामा यसको चेतना फैलाउन पार्क निर्माण गरिएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, “तामाङ समुदायको पहिचान डम्फु हो, जुन हरेक सांस्कृतिक कार्यक्रममा आवश्यक हुन्छ। यसले समुदायको गौरव बोकेको छ । यो पार्क उपमहानगरपालिकाको गौरवको योजना हो ।” वडा नं. १४ का अध्यक्ष दिपक खड्काले आफ्नो वडामा तामाङ समुदायको बाहुल्यता रहेकोले डम्फु पार्कको ...
साहित्य संगम मकवानपुरले ८ जना स्रष्टालाई सम्मान गर्ने

साहित्य संगम मकवानपुरले ८ जना स्रष्टालाई सम्मान गर्ने

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा / साहित्य संगम मकवानपुरले ८ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । ३ सय ५५ औं नियमित साहित्य सन्ध्या तथा संगम साहित्य उत्सव २०८२ को अवसरमा स्रष्टालाई सम्मान गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै संगमले विभिन्न विधामा ८ जना स्रष्टालाई जेठ १० गते शनिबार हेटौंडा पार्टी प्यालेशमा आयोजना हुने कार्यक्रममा सम्मान गर्न लागेको जानकारी दिएको हो । मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट राजकुमार लामिछानेलाई सम्मान गर्न लागिएको संगमका सचिव मनोज पोखरेलले जानकारी दिए । उक्त पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैंया रहेको छ । त्यसैगरी १५ हजार ५ सय ५५ राशीको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित हुने भएको छ । विनोद सुनिता सुवेदी सम्मान २०८१ बाट ११ हजार १११ रुपैंया नगद सहित रामकुमार एलनलाई सम्मानित गरिन लागिएको सचिव पोखरेलले जानकारी दिएका छन् । त्यसैगरी १० हजार राशी...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"