शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको ल्होछार गीत सार्वजानिक

Advertisement

दक्षिण कोरिया । शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको “खाजी होई ल्होछार” बोलको ल्होछार गीत सार्बजानिक भएको छ ।

लाबा मिडीयाको ब्यानरमा तयार भएको उक्त ल्होछार गीत लाबा मिडीयाको आधिकारीक युट्युब च्यानल लाबा मिडीया मार्फत अफिकियल अडियो सार्बजानिक गरिएको हो । तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछारको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त गीतको एरेञ्ज गायक तथा संगीतकार जोगलाल लामाले गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरीङ गरेका छन् । तामाङ समुदायको ल्होछार नजिकिदै गरेको अवसर पारेर दर्शक श्रोतामाँझ सार्बजानिक गरिएको उक्त ल्होछार गीतलाई दर्शक श्रोताले मनपराउनेमा आशाबादी रहेको शब्दकार निर योञ्जनले बताए ।

अडियो सुन्नुहोस ….

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"