‘छ्योर्तेन राम्रो ’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक

Advertisement

हेटौंडा/ मोडल गौतम गोले र मिनु मोक्तानको अभिनय रहेको ‘छ्योर्तेन राम्रो ’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक भएको छ ।

‘छ्योर्तेन राम्रो ’ बोलको सेलो गीतको भिडियो केही दिनमा ‘गौतम गोले’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने भएको छन् । गीतमा गायक मिलन दोङको एकल स्वर रहेको छ । भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो । गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेको थियो । मोडल गौतमले पहिलो कोसेली विशुद्ध तामाङ भाषामा मात्रै थियो । त्यहाँ दर्शक प्रतिक्रियामा अब मातृभाषा मात्रै होइन, सेलोमा पनि ल्याउनु पर्यो भन्ने धेरै थियो ।

 

जस अनुसार दोस्रो कोसेली सबैले बुझ्ने सेलोमा ल्याउँदै छु । मोडल गौतमले भने, ‘कोरियामा कम्पनीको कामपछिको छुट्टीको समयलाई सदुपयोक गरेर आफ्नो गीतसंगीतसँग रमाउँदै र जहाँ भए पनि आफ्नै गीतसङ्गीत, भाषा, धर्म, संस्कृतिलाई अङ्गालेर संरक्षण, सम्बर्द्धनमा लागि रहेको छु ।’ गीतको भिडियोलाई दिपक थापाले छायाङ्कन र निर्देशन गरेको छ । अहिले पोस्ट प्रोडक्सनको काम लगभग सकिएको निर्देशक दिपक थापाले बताए । ‘थोरै काम मात्रै बाँकी छ, त्यो चाँडै सकिन्छ । यही शुक्रवार तिरै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी भइरहेको छ’ निर्देशक दिपकले भने ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"