लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा खनाल सहित २७ सदस्यिय चयन

Advertisement

हेटौंडा / लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा हिमाल खनाल चयन भएका छन् । खनालको अध्यक्षतामा २७ सदस्यिय कार्यसमिति चयन गरिएको हो ।

बरिष्ठ उपाध्यक्षमा मदन गौतम, उपाध्यक्षमा  किरण बन्जाडे, नरेश शर्मा, विज्ञान अर्याल, मिलन थापा मगर,नारायण न्यौपाने,बिरेन्द्र राहु मगर, नमुना ज्ञावली महिला उपाध्यक्षमा चयन भएका छन् । महासचिवमा जयराम खनाल र सचिवमा दामोदर भुषाल,बिष्णु थापा,प्रकाश न्यौपाने महिला सचिवमा वर्षा भण्डारी चयन भएका छन् ।

कोषाध्यक्षमा जितेन्द्र के सी र सह–कोषध्यक्षमा राजेश कुमार चौरसिया, साहित्य संयोजकमा शुशिल बि।क, युवा संयोजकमा खगेन्द्र कुमार घर्तिमगर, विद्यार्थी संयोजकमा सनु खनाल चयन भएका छन् । यसै गरी सदस्यहरु युवराज गौतम, सन्दिप न्यौपाने,सिद्धान्त कार्की,राज गौतम,जीवन थापा, तुल्सीराम खनाल,नारायण खनाल, दिनेश पराजुली चयन भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"