छुसकको अवसरमा खोर्याङ नेपाली समाजको आयोजनामा थेगुमा डान्स पार्टी हुदै

Advertisement

हेटौंडा/ खोर्याङ नेपाली समाज दक्षिण कोरिया ख्यङसाङबुक्दोको आयोजनामा कोरियाको AU क्लबमा डिजे सहित नाइट डान्स पार्टि हुने भएको छ ।

२०२४ सालको छुसकको अवसर पारेर १६ तारिक अर्थात छुसकको पहिलो दिन थेगुको बान्वल्दाङ स्थिते ब्ग् क्लबमा उक्त कार्यक्रम गर्न लागेको खोर्याङ नेपाली समाजका अध्यक्ष छोनाम लामाले जानकारी दिएका छन् । थेगु तथा ख्यङबुक वरपर हाल धेरै नेपालीकोे बाक्लो उपस्थिति हुने हुदा पार्टिमा तथा संघसंस्थाहरुकोे कार्यक्रम नरहेको कुरालाइ मध्यनजर गर्दै सो डान्स पार्टिमा उपस्थितको लागि आयोजकले अनुरोध गरेका छन् । थेगु वरपर रहेका नेपालीहरुको बर्षौको कामको चाप थकान तथा मानसिक तनाबलाई साथिभाईहरुको भेटघाटमा रमाइलो गरेर बिताउन भनेर सो कार्यक्रम राखिएको लामाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"