नेफिन कोरियाले ३० औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाउँदै 

Advertisement

दक्षिण कोरिया । सन् १९९५ देखि सयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभरिका आदिवासीहरूले मनाउँदै आएको विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले ९नेफिन० वृहत् अन्तरकृयात्मक तथा मौलिक सांस्कृतिक परिकार र प्रस्तुतिहरूको साथमा भव्यताका साथ मनाउने भएको छ ।

हरेक वर्ष अगस्ट ९ तारिखमा पर्ने विश्व आदिवासी दिवस महासंघले भने आफ्नो समय अनुकुलताको आधारमा अगस्टको ११ तारिख आइतबारको दिन मनाउने तय गरेको छ । महासंघ दक्षिण कोरियाको मुख्य आयोजनामा र महासंघको क्षेत्रीय समिति, महासंघमा आवद्ध सम्पूर्ण जातीय संस्थाहरू र आदिवासी जनित संस्थाहरूको आयोजनामा 서울시 마포구 환일길 १३ स्थित रहेको कुम्हो हाइ स्कुलको हलमा ३० औँ विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।

रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता, सहअस्तित्व र पहिचान प्राप्तिका निम्ति आदिवासी जनजातिहरूको एकता भन्ने मूल नारालाई अघि सार्दै आदिवासी मुद्दालाई केन्द्रिय विषय बनाएर बृहत अन्तरक्रियात्मक कार्यक्रमका साथमा आदिवासीहरुका मौलिकताको संरक्षण एवं  संवर्द्धनको उद्देश्य सहित विविध सांस्कृतिक झाकी एवं आदिवासी मौलिक परिकारहरूको साथमा अगस्ट ११ मा भव्यतापूर्वक दिवस मनाउन लागिएको महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईले बताएका छन् ।

३० औँ विश्व आदिवासी दिवस कार्यक्रममा आदिवासीहरूको मौलिक रैथाने खानेकुराहरूको स्वाद लिन पाउनुका साथै समुदायगत विविध मौलिक सांस्कृतिक प्रस्तुतिहरूको पनि मनोरञ्जन लिन पाउने भएकोले कार्यक्रममा सहभागि हुनको लागि कार्यक्रम संयोजक एवम् वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनले आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"