शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन लागेको “हिमालयन सांगीतिक धमाका-२०२४” को तयारी तिब्र

Advertisement

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा यही आउदो कोरियाली चाड छुसकको अवसरमा सेप्टेम्बर १७ तारिख सऊलमा हुन लागेको “हिमालयन सांगीतिक धमाका २०२४” कार्यक्रमको तयारी तीब्र पारिएको छ ।

विपत व्यवस्थापन तथा आपतकालीन् राहत कोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाले दक्षिण कोरियाको राजधानी सौलमा २०२४ सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन आयोजना गर्न लागेको “हिमालयन सांगीतिक धमाका २०२४” को तयारी तीब्र पारिएको हो । आदिबासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत सबै जातिय संस्थाहरुको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई सफल बनाउन संस्थाको कार्यासमिति तथा सल्लाहकारहरूको भेलाले सल्लाहकार सोनाम शेर्पालाई कार्यक्रम संयोजक, सल्लाहकार पासाङ शेर्पालाई आर्थिक संयोजक र सल्लाहकार गेल्छिरी शेर्पालाई प्रचार प्रसार संयोजक चयन गरि जिम्मेवारी बाँडफाँड समेत गरेको छ।

नेपालबाट आमन्त्रित बहुचर्चित राष्ट्रिय कलाकारहरूको साथमा दक्षिण कोरियामा रहेको नेपाली स्थानीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रमको तयारी तीब्र पारेको र केही समयमानै कलाकारहरु सहितको पोस्टर सार्वजनिक गर्ने तयारी रहेको संघका अध्यक्ष दोर्ची शेर्पाले बताएका छन् । शेर्पा संघले पहिलो पटक वृहत रुपमा सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको हुनाले सबैले साहयता गरिदिनहुनको लागि आयोजकले आग्रह समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"