बागमतीका मुख्यमन्त्री जम्मकट्टेल नेतृत्व सरकारले गरेका कार्यहरु सार्वजनिक

Advertisement

हेटौंडा/ राजनीतिक समीकरण परिवर्तन भई केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बने पछि बागमती प्रदेशमा नेपालि कांग्रेसको नयाँ सरकार गठन हुदै छ । बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेल नेतृतवको सरकार ढल्ने भए पछि उनले  आफ्नोे ढेड बर्षे अवधिको कार्यकालमा सम्पन्न गरिएका कार्यहरु आईतबार सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री जम्मकट्टेलको १८ १८ महिने कार्यकालमा बागमती प्रदेश सरकार पुर्वधार र आर्थिक प्रगति गर्न सफल भएको दावि गरेका छन् । उनले ६ सय मिटर सडक कालोपत्रे, पाँच दर्जन पक्की पुल निर्माण सम्पन्न भएको बताए । नीतिगत काम , संगठन संरचना व्यवस्थित ढंगले पास भई जिल्ला जिल्लामा सेवा प्रवाह भईरहेको बताए ।
उनले करिब चार सय हेक्टर भन्दा माथि सिँचाइ र खानेपानी आयोजना सम्पन्न भएको छ बताए । कृषि क्षेत्रमा नयाँ नीति अवलम्वन गरको मुख्ये बताए ।

स्थानिय सरकार संग समन्वय गरी प्राविधिक शिक्षा सिटिभिटि माध्यमिक तह सम्म लागु गर्नु पर्छ भन्ने निति तयार पारिएकोे उनले बताए । समुदायमा आधारित उत्पादन मोडेलका लागि ५१ वटा स्थानीय तहसँग सहकार्य गरी कार्य गरेको र पाँचवर्षे योजनासहित ३५ पालिकामा गृहिणी महिला उद्यमशील कार्यक्रम , दलित, चेपाङ विकास कार्यक्रम, सामुदायिक विद्यालय सम्बन्धी नीति, खेलकुद, भाषा, कला, संस्कृति लगायतका कार्यहरू गरेको उनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"