काँग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा हुने वृहत् अन्तरक्रिया कार्यक्रमको तयारी पुरा

Advertisement

शुभराज भोम्जन 

दक्षिण कोरिया । नेपाली काँग्रेसको महामन्त्री तथा युवा नेता गगन कुमार थापाको उपस्थितिमा आयोजना हुन लागिएको वृहत अन्तरकृया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापति भजिन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।

 

नेपाली काँग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका आयोजनामा जुलाई २८ तारिख कोरियाको राजधानी सौलको गुमिन ह्वेग्वानमा उक्त वृहत् अन्तरकृया कार्यक्रमको आयोजना हुन लागिएको हो । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समन्वय विभाग प्रमुख किरण पौडेलको विशेष आतिथ्यता हुने उक्त कार्यक्रममा नेपालको राजनीतिक घटनाक्रम, आर्थिक पक्ष एवम् प्रवासमा रहेका नेपालीहरूको मुलुक विकासमा रहेको योगदानको विषयमा गहन छलफल तथा अन्तरकृया हुने जनाएको छ ।

 जुलाई २७ तारिखमा संगठनको आन्तरिक प्रशिक्षण कार्यक्रम रहेको र जुलाई २८ तारिख कोरियाको राजधानी सौलको दोङ्देमुनस्थित गुमिन ह्वेग्वान मा बिहान ११ बजे देखी वृहत अन्तरकृया कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागि भएर सफल पारिदिन हुनको लागि आयोजकले कोरियावासी नेपालीहरूमा विशेष आग्रह समेत गरेका छन् । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"