हेटौंडामा नयाँ शोरुम जोशी अटोमोबाइल्स संचालन

Advertisement

हेटौंडा/  बागमती प्रदेशको राजधानी हेटौंडामा नयाँ शोरुम जोशी अटोमोबाइल्स संचालनमा आएका छन् ।  Vespa/Aprilia  स्कुटरको आधिकारीक बिक्रेता डेल्टा अटोकर्प प्रालिले जोशी अटोमोबाइल्स संचालनमा ल्याएका हुन् ।

बिहीबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा र र जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले सयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन ल गरेका थिए ।

शोरुम शुभारम्भ गर्दै जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले ग्राहकहरु माझ बढदै गएका  Vespa/Aprilia को लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको र ग्राहकहरुको बढदो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न जोशी अटोमोबाइल्स प्रतिबद्ध रहेको बताए ।

उद्घाटन अफर अन्तर्गत यो हप्ता हेटौंडा शोरुमबाट ग्राहक एवम उपभोक्ताहरूले  Vespa/Aprilia  खरिद तथा एक्सचेन्ज गर्दा उपभोक्ताहरूले रु.१० हजार क्यास डिस्काउन्टभेस्पा ,  Vespa/Aprilia  हेल्मेटकीरिङ्ग प्राप्त गर्ने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"