हेटौंडामा एलिसा हत्या प्रकरण- हत्यारा आरोपित खान अझै फरार

Advertisement

हेटौंडा / मकवानपुरको हेटौँडा–१० मा रहेको रत्न होटल एण्ड लजमा गत सोमबार हेटौंडा–११ थानाभर्याङ्की एलिसा न्यौपानेको रहस्यमय अवस्थामा शव फेला पर्यो ।

२३ वर्षीया न्यौपानेको हत्यारा आरोपित समीर खानलाई प्रहरीले खोजी गरिरहेका छन् । तर हालसम्म प्रहरीले खानलाई पक्राउ गर्न नसकेपछि तत्काल पक्राउ गर्न परिवारले आग्रह गरेको छ ।

आइतबार बेलुकी ५ बजेको समयमा प्रेमिका खानसँग गएकी एलिसा सोमबार मृत अवस्थामा फेला परेको थियो । खानले एलिसाकी भाइलाई समेत यसअघि मार्ने धम्की दिएको एलिसाकी भाई अनिश न्यौपानेले बताएका छन् ।

एलिसाले समिर खान संग आफु राजि खुसी विवाह गरेको बताईएको छ तर विवाह प्रमाण पत्र भने नरहेको परिवारले जनाएको छ । खान पहिले नै विवाहित रहेको एलिसाको परिवारले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"