हेटौंडामा सह -योग शिक्षक प्रशिक्षण

Advertisement

हेटौंडा/ पतन्जलि योग जिल्ला समितिको आयोजनामा हेटौंडामा सह योग शिक्षक प्रशिक्षण सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाको प्रवर्द्धनमा वडाका विभिन्न टोलमा शनिवारदेखि निरन्तर सह योग शिक्षक तालिम सुरु गरिएको हो ।

तालिममा पतन्जलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापा, महिला समिति अध्यक्ष शशिकला थापा, टोनि हेगन स्मृति पार्कका अध्यक्ष इन्द्र नेपाल लगायतले प्रशिक्षण दिने उक्त तालिम निशुल्क रुपमा प्रदान गरिएको हो । मानिसलाइ स्वस्थ बनाउने कार्य भएको हुँदा पतन्जलि योग समिति मकवानपुरले दशकोैदेखि योग साधनाका क्षेत्रमा लागिपरिरहेको अध्यक्ष थापाले यस्तो बताए “प्रतिकुल मौसमका कारण मानिसहरुमा नया नया किसिमका रोग तथा महामारीले चुनौति दिइरहेकोले यसबाट बच्नका लागि योग नै प्रमुख माध्यम हो । “विगत १५ बर्षदेखि निरन्तर पतंजलि योग जिल्ला समिति मकवानपुरबाट योग साधना ध्यान जस्ता प्रशिक्षणहरु विभिन्न समयमा सञ्चालन भईरहने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"