रास्वपाले निकाल्यो हेटौंडामा खबरदारी तथा विरोध र्याली

Advertisement

हेटौंडा/ रबि लामिछाने पक्राउ तथा राजनीतिक प्रतिशोध , अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध हेटौंडामा खबरदारी तथा विरोध र्याली  निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी युवा सङ्गठन मकवानपुरको आयोजनामा सोमबार रास्वपा केन्द्रिय सदस्य रबि लामिछाने पक्राउ तथा राजनीतिक प्रतिशोध , अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध खबरदारी तथा बिरोध कार्यक्रम अनुसार विरोध र्याली निकालिएको हो ।

उक्त र्याली द्रुत कार्य टोलि बागमती प्रदेश सभापति महेन्द्र श्रेष्ठको नेतृत्वमा विरोध र्याली निकालिएको हो । बिरोध र्यालिमा करिव २५० जनाको उपस्थितिमा ब्यानर , पम्प्लेट र राष्ट्रिय झण्डाहरु बोकेर टाउकोमा निलो रिबन बाधि नाराबाजी गर्दै र्याली सुरु गरेको थियो । उक्त र्यालिमा भ्रष्ट सरकार चाहिदैन,नेपाली जनता के भन्छ बिधिको शासन ले भन्छ , –दलाल माफिया होसियार , –दुई तिहाइको पाराले दुख पाए साराले ,भ्रष्ट सेक्ने आशामा राष्ट्र सेवक बाटामा ,सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दाबाद जस्ता नारा लगाउदै हेटौंडा बजार परिक्रमा गरेका थिए ।

यसै गरी कोणसभालाइ सम्बोधन गर्दै रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद विन्ध्ववासिनि कंसाकारले रवि लामिछानेलाई जेलमा राखेर सहकारी पिडितको बचत कसरी फिर्ता गर्ने तर्फ हैन कि जेल अबधि कसरी लम्वाउने तर्फ मात्र ध्यान दिइको बताए । दुई तिहाइको सरकारले मुलुकमा दम्भ सिर्जना गरिरहेको, राष्ट्रिय स्वतन्त्रता पार्टिलाइ सकाउने कुरा तर्फ मात्र जोड दिइको, नागरिक समाज उठ्न जरुरि रहेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"