भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग, पूर्व गृहमन्त्री श्रेष्ठको कडा टिप्पणी

Advertisement

हेटौंडा / नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।

अध्यागमन विभागअन्तर्गतको भिजिट भिसा प्रकरणमा गम्भीर अनियमितता देखिएको भन्दै श्रेष्ठले मन्त्री लेखकले नैतिकताको आधारमा पद छाड्नुपर्ने बताएका हुन् ।

बुधबार हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।

“गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सहजीकरण गर्नु नै उचित हुन्छ,” श्रेष्ठले भने ।

पूर्व गृहमन्त्रीसमेत रहेका श्रेष्ठले आफ्नो कार्यकालमा अध्यागमन विभागभित्रको दलाली र सेटिङ हटाउने प्रयास गरेको स्मरण गर्दै हालको सरकारले त्यसलाई उल्टो संरक्षण गरिरहेको आरोप लगाए ।

उनले हालको सत्ता गठबन्धनले जनतालाई सुशासन दिन नसकेको टिप्पणी गर्दै भने, “जनतामा निराशा छाएको छ, सरकार प्रतिगमनकारी प्रवृत्तिलाई संरक्षण गरिरहेको छ ।”

त्यसैगरी, श्रेष्ठले संविधानबमोजिम सरकारले जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने भएकाले माओवादी केन्द्रले त्यसमा अवरोध नगर्ने स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"