अर्घाखाँची सम्पर्क मञ्चको ७ औँ अधिवेशन भोली हुदै

Advertisement

दक्षिण कोरिया । अर्घाखााची स्थायी घर भई दक्षिण कोरियालाई कर्मभूमी बनाएर बसोबास गर्दै आइरहेका नेपालीहरुको साँझा संगठन अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औँ अधिवेशन भोली आइताबार सौलको दोङदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा हुने जनाएको छ ।

सन् २०१० मा स्थापना भएर कोरियाली नेपाली समाजमा सकृय रुपमा कृयाशिल रहेको यस संस्थाको भोली हुने अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष हिमाल खनालले बताए । भोली हुने अधिवेशनमा संस्थाको आर्थिक तथा सांगठानिक प्रतिवेदनहरु प्रस्तुत गरिने र सहभागिहरुबाट आवश्यक सुझाब संकलन गरेर प्रस्तुत गरिएको प्रतिवेदनहरु पास गर्ने जनाएको छ । भोली बिहान ११ बजे देखि सुरु हुने अधिवेशनमा सहभागि हुनको लागि अध्यक्ष खनालले कोरियामा रहेका सबै वर्ग क्षेत्रका संघ संस्था र ब्यक्तिहरुलाई लाबा न्युज मार्फत सार्वजानिक रुपमा आह्वान समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"