उद्यम विकास प्रर्वद्धनकालागि दलित महिला समुहलाई रकम हस्तान्तरण

Advertisement

हेटौंडा/ दलित महिला संघ मकवानपुरले उद्यम विकास प्रर्वद्धनकालागी दलित महिला बचत समुहलाई रकम हस्तान्तरण गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका ५ वटा वडाका दलित महिला समुहलाई ४२ हजार रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

दलित महिला संघले आईतबारर पनि बकैया गाउँपालिकाका ५ दलित महिला बचत समुहका हरेक समुहलाई लाई ४२ हजार रकम बराबरको चेक हस्तान्तरण गर्ने जनाएको छ । दलित महिला बचत समुहमा ३४८ जना महिला सदस्य रहेको संघका अध्यक्ष पवित्र बिश्वकर्माले बताईन् ।

यसै गरी संघले दलित महिला तथा किशोरीहरुको मानव अधिकार प्रर्वद्धनमा सञ्चार क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरेका थिए । संघका अध्यक्ष बिश्वकर्माले मकवानपुरमा मानसिक रुपमा जातिय विभेद रहेको बताईन् ।

उनले जातिय आधारमा भएको विभेद र हिंसालाई ठाडो निवेदन प्रहरी कार्र्यालयमा दर्ता हुनु पर्ने माग गरिन् । अन्तरक्रिया कार्यक्रममा दलित महिला अभियान्ताहरुले सहेका विभेदको समिक्षा गरेका थिए । महिलाहरुको अधिकारको बिषयमा र बालकालिकालाई निशुल्क शिक्षाको प्रावधान नभएको अभियान्ताहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"