Day: २ वर्ष अगाडि

जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने मेरो मान्याता होइन- माधव नेपाल

जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने मेरो मान्याता होइन- माधव नेपाल

प्रमुख समाचार, राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले पदलाई महत्व नदिएको जिकिर गरेका छन् । शनिबार काभ्रेमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पदलाई महत्व नदिएकै कारण पार्टी अहिलेको सत्ता गठबन्धन र सरकारमा सहभागी भएको बताए । ‘यो सरकारमा सहभागी भएर जाने कुरामा झण्डै झण्डै दुर्घटना भइसकेको थियो । दुर्घटना के भइसकेको थियो भन्दाखेरि हामीलाई अलिक समयमा सूचना नमिलेको हुनाले अर्कै गठबन्धन बन्छ कि भन्ने पनि आइसकेको थियो’, उनले भने । तर जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भनेर नलाग्दा यो सरकारमा सहभागी भएको बताए । ‘...
उद्यम विकास प्रर्वद्धनकालागि दलित महिला समुहलाई  रकम हस्तान्तरण

उद्यम विकास प्रर्वद्धनकालागि दलित महिला समुहलाई रकम हस्तान्तरण

Breaking news 3, प्रमुख समाचार, समाचार, समाज
हेटौंडा/ दलित महिला संघ मकवानपुरले उद्यम विकास प्रर्वद्धनकालागी दलित महिला बचत समुहलाई रकम हस्तान्तरण गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका ५ वटा वडाका दलित महिला समुहलाई ४२ हजार रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । दलित महिला संघले आईतबारर पनि बकैया गाउँपालिकाका ५ दलित महिला बचत समुहका हरेक समुहलाई लाई ४२ हजार रकम बराबरको चेक हस्तान्तरण गर्ने जनाएको छ । दलित महिला बचत समुहमा ३४८ जना महिला सदस्य रहेको संघका अध्यक्ष पवित्र बिश्वकर्माले बताईन् । यसै गरी संघले दलित महिला तथा किशोरीहरुको मानव अधिकार प्रर्वद्धनमा सञ्चार क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरेका थिए । संघका अध्यक्ष बिश्वकर्माले मकवानपुरमा मानसिक रुपमा जातिय विभेद रहेको बताईन् । उनले जातिय आधारमा भएको विभेद र हिंसालाई ठाडो निवेदन प्रहरी कार्र्यालयमा दर्ता हुनु पर्ने माग गरिन् । अन्तरक्रिया कार्यक्रममा द...
रास्ट्रिय युवा संघ हेटौंडा उपमहानगरको अध्यक्षमा  काफ्ले

रास्ट्रिय युवा संघ हेटौंडा उपमहानगरको अध्यक्षमा काफ्ले

Breaking News 1, पालिका, राजनीति, समाचार
हेटौंडा/ राष्ट्रिय युवा संघ हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा अनिल काफ्ले चयन भएका छन् । शनिबार हेटौंडामा भएको राष्ट्रिय युवा संघको भेलामा कार्य समिति चयन गरिएको हो । उपाध्यक्ष पदमा गोबिन्द नेगि, सचीव अर्जुन दुलाल, सह सचीव मनिसा लामा, सह– सचीव सचीन राई, कोषअध्यक्ष बिज्ञान नेपाल गरी ४५ सदस्यलाई कार्यसमितिमा चयन गरिएको हो ।...
बहुसांस्कृतिक पारिवारिक सदभाव महोत्सवको अवसरमा प्रतिज्ञा लामा नगद सहित सम्मानित

बहुसांस्कृतिक पारिवारिक सदभाव महोत्सवको अवसरमा प्रतिज्ञा लामा नगद सहित सम्मानित

Breaking News 2, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । दक्षिण कोरियाको जेजु प्रान्तको हाल्लिममा भएको १३ औं पश्चिमा बहुसांस्कृतिक पारिवारिक सद्भाव महोत्सवको अवसरमा सहभागि ६ वटा देश मध्येबाट नेपालको तर्फबाट सामाजिक अभियान्ता प्रतिज्ञा लामा धनमाया नगद सहित सम्मानित भएको छ । बहुसांस्कृतिक केन्द्र हाल्लिम र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३५४ जिको सयुक्त आयोजनामा भएको उक्त महोत्सवमा नेपाल सहित ६ वटा मुलुकको सहभागिता रहेको थियो । लामालाई सामुदायिक बिकास, बहुसांसकृतिक परिवारको क्षेत्रमा योगदान र कोरियाली परिवारको क्षेत्रमा कुशलता पूर्वक सामाजिक टेवा पुर्याएको र अरुको लागि पनि उदाहरणिय पात्र बन्न सफल भएको भन्दै नगद तीन लाख कोरियन वन र सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको हो ।   उक्त महोत्सवमा भियतनाम, कम्बोडिया, चाइना, कोरिया,फिलिपिन्स र नेपालको खानेकुराहरुको परिकारलाइ समेत निशुल्क बितरण गरिएको थियो । नगत सहित सम्मान प्राप्त...
बाबुराम पक्षलाई बाइपास गर्दै माओवादी र नेसपाबिच एकता गर्ने सहमति

बाबुराम पक्षलाई बाइपास गर्दै माओवादी र नेसपाबिच एकता गर्ने सहमति

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । बाबुराम पक्षलाई बाइपास गर्दै नेपाल कम्युनिस्ट पार्टी माआवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता गर्ने सहमति भएको छ । शनिबार माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पमर्टी एकता प्रकृयाबाट एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम भट्टराईलाई भने बाइपास गरिएको छ । बाबुराम पछिल्लो समय एकता प्रक्रियाको विपक्षमा रहेका थिए । उनी आजको बैठकमा समेत सहभागी थिएनन् । सहमतिमा माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । बैठकमा नेकपा ९माओवादी केन्द्र० को तर्फबाट प्रधानमन्त्री प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय य...
किशोरीको हत्याको आरोपमा एक जना पक्राउ

किशोरीको हत्याको आरोपमा एक जना पक्राउ

समाचार, समाज
काठमाडौं / काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, तारेभीरमा १९ वर्षीया किशोरीको हत्यापछि शव गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय रुपेन्द्र लामा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनको शव २५ फागुनमा शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो । जंगलनजिकै घर भएकी लुच्ची तामाङकी छोरी १८ वर्षीया सुस्मा लामा २२ माघदेखि हराएकी थिइन् । गोकर्णेश्वर–३ का वडा सदस्य सचिन लामाका अनुसार, कलेज जान्छु भनेर हिँडेकी उनी घर नफर्किएपछि परिवारले २५ माघमा प्रहरी वृत्त, बौद्धमा खोजतलासका लागि निवेदन दिएको थियो । अनलाईन खबरबाट...
मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौ/ मलेसिया र नेपाल बिच भएको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले हराएको हो । मलेसियाका लागि डारेन लोकले २१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा पेनाल्टीमार्फत डारन लोकले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेका थिए । बहराइनमा नेपालले फिफा विश्वकप छनोटको दुवै खेल खेल्ने छ । दशरथ रङ्गशाला खराब भएका कारण नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो । पहिलो खेल चैत ८ र दोस्रो खेल चैत १३ गते हुने छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"