बहुसांस्कृतिक पारिवारिक सदभाव महोत्सवको अवसरमा प्रतिज्ञा लामा नगद सहित सम्मानित

Advertisement

दक्षिण कोरिया । दक्षिण कोरियाको जेजु प्रान्तको हाल्लिममा भएको १३ औं पश्चिमा बहुसांस्कृतिक पारिवारिक सद्भाव महोत्सवको अवसरमा सहभागि ६ वटा देश मध्येबाट नेपालको तर्फबाट सामाजिक अभियान्ता प्रतिज्ञा लामा धनमाया नगद सहित सम्मानित भएको छ ।

बहुसांस्कृतिक केन्द्र हाल्लिम र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३५४ जिको सयुक्त आयोजनामा भएको उक्त महोत्सवमा नेपाल सहित ६ वटा मुलुकको सहभागिता रहेको थियो । लामालाई सामुदायिक बिकास, बहुसांसकृतिक परिवारको क्षेत्रमा योगदान र कोरियाली परिवारको क्षेत्रमा कुशलता पूर्वक सामाजिक टेवा पुर्याएको र अरुको लागि पनि उदाहरणिय पात्र बन्न सफल भएको भन्दै नगद तीन लाख कोरियन वन र सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

 

उक्त महोत्सवमा भियतनाम, कम्बोडिया, चाइना, कोरिया,फिलिपिन्स र नेपालको खानेकुराहरुको परिकारलाइ समेत निशुल्क बितरण गरिएको थियो । नगत सहित सम्मान प्राप्त भए पश्चात लामाले आयोजक परिवार र आफुलाइ साथ समर्थन गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । लामाले बिभिन्न समयमा जेजु क्षेत्रमा आयोजना हुने बहुसांस्कृतिक कार्यक्रमहरुमा नेपाली मौलिक नृत्य र नेपाली परिकारहरुको प्रवर्दन गर्नमा योगदान दिदै आइरहेको छ । लामा कलकारिता र सामाजिक टेवाको क्षेत्रमा विगत एक दशक भन्दा अघिदेखि सकृय हुदै आइरहेकी छिन् । त्यसैगरी लामा नेपाल तामाङ घेदुङ जेजुदो प्रान्तको उपाध्यक्षको जिम्मेवारीमा रहनुका साथै गैर आवासीय नेपाली संघ जेजुमा समेत आबद्ध रहेकी छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"