दुरदर्शिता नभएको नेतृत्वले विकासको कल्पना गर्न नसक्ने – एमाले महासचिव पोखरेल

Advertisement

हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले दुरदर्शिता नभएको नेतृत्वबाट देश विकासको कल्पना गर्न नसक्ने बताएका छन् । शुक्रबार हेटौंडामा भएको नेकपा एमाले मकवानपुरको १२ औ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले देशलाई विकासको बाटोमा अगाडी बढाउने काम नेकपा एमालेको नेतृत्वमा नै हुदै आएको बताए ।

नेकपा एमाले महासचिव संखर पोखरेल,

उनले एमालेलाई बिभाजन र कमजोर बनाउने षडयन्त्र हुदै आएकाले अधिवेशनको माध्यमबाट कमिकमजोरी नियाल्नु पर्ने बताए । राजनीतिक परिवर्तनमात्र कम्युनिस्ट आन्दोलनको उपलब्धि नभई समाजको अवस्थाको परिवर्तन गर्ने कम्युनिस्ट आन्दोलनको लक्ष्य रहेको र राजनीतिक परिवर्तन पछाडी अल्मलिने लक्ष्य बिर्सने जस्ता परिपाटीले कम्युनिस्ट आन्दोलनले लक्ष्य हासिल गर्न नसकेको दाबि गरे ।

उनले भने “अब नेपालमा धेरै राजनीतिक दल हैन बलियो राजनीतिक दलहरूको आवश्यक छ, जसले ६२/६३ को आन्दोलनको उपलब्धिलाई टेकेर देशको समृद्धिमा अगाडि बढ्नु पर्ने छ ” मुलकलाई समाजवादको दिशामा अगाडि बढाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको भन्दै चुनावलाई वर्ग संघर्ष को अवसरको रुपमा लिनु पर्ने बताए  । नेकपा एमाले निति र कार्यदिशामा स्पस्ट रहेको र निति तथा सिद्धांतहरु व्यबहारमा लागु गर्न आवश्यक रहेको बताएका छन् ।

यसै गरी इलाम को उपनिर्वाचन ले राष्ट्रिय स्वतन्त्र पार्टी को उम्मेदवारको जमानत जफत गरेर जनताले रास्वपालाइ वास्तविक धरातलमा राजनीति गर्न उनले सन्देश समेत दिएको छ । अधिवेशनको कार्यक्रममा रहदा सर्वसहमतिमा नंया नेतृत्व चुनिनु सबैभन्दा उत्तम लोकतान्त्रिक पद्धति रहेको भन्दै उनले नेतृत्व चयन गर्न शुभकामना समेत व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"