ओलिले नेतृत्व गरेको पार्टीले जनताको सपना पुरा गरेन- पुर्व प्रधानमन्त्री खनाल

Advertisement

हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) हेटौंडा उपमहानगर कमिटीको पहिलो अधिवेशन शनिबार भएको छ । पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यता र नगर कमिटी अध्यक्ष देवराज गौतम को सभा अध्यक्षतामा कार्यक्रम भएको हो ।

नेपपा एस हेटौंडा उपमहानगरको पहिलो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री झलनाथ खनाल,

अधिवेशनलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री खनालले हाल नेपालको कम्युनिष्ट आन्दोलन नया मोडबाट अघि बढिरहेको बताउदै ०६२÷६३ को जनआन्दोलन पश्चात्े पुजिवादी क्रान्ति मार्फत नयाँ साम्राज्यवाद र समाजवाद क्रान्तिको युगमा आएको बताए । साम्राज्यवादी अमेरिकाले नेपालमा एमसिसि मार्फत सैनिक शक्ति निर्माण गरि चिनलाई असफल बनाउने योजनामा बनाएको दावी गरे । नेपालमा बैचारिक, संगठानत्मक र राजनितिक विचलन पेैदा भएको बताए ।

नेपपा एस हेटौंडा उपमहानगरको पहिलो अधिवेशन कार्यक्रमलाई उद्धघाटन गर्दै पुर्व प्रधानमन्त्री झलनाथ खनाल,

“संविधान बनेपछि भएको पहिलो निर्वाचन समयमा शक्तिशाली पार्टीको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी देशमा उच्च शक्तिमा थियो, खड्कप्रसाद शर्मा ओलिले नेतृत्व गरेको पार्टी प्रति जनताको अत्यधिक विश्वास थियो र मुलुक ओैधोगिककरण तर्फ गई सारा युवाहरु रोजगारी पाउने, मुलुकलाइ डिजिटलाइजेसन गर्ने, गरिबी घटाउने आशा गरिएको थियो तर जनताको कुनेै पनि सपना र विश्वास पूरा भएनन, खड्कप्रसाद ओलिलाइ कसरी बालुवाटार पुग्ने भन्ने मात्र ध्यानमा रह्यो ” उनले यस्तो बताएका थिए ।

यसै गरी कार्यक्रममा नेकपा एकिकृत समाजवादी मकवानपुरका ईन्चार्ज एवंम पार्टी केन्द्रिय सदस्य मुनु सिग्देल, बागमती प्रदेशका कृषि मन्त्री तथा पोलिट ब्युलो सदस्य राजेन्द्रमान श्रेष्ठ, पार्टी जिल्ला अध्यक्ष बिष्णु दाहाल , पार्टी केन्द्रिय सदस्य एवंम हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा लगाएत पार्टी कार्यकर्ता तथा अन्य दलका पदाधिकारिहरुको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"