एमाले मकवानपुरका नव निर्वाचित सदस्यहरुले सपथ ग्रहण गरे

Advertisement

हेटौंडा/  नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको नव निर्वाचित कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । सोमबार एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित सदस्यहरुले सपथ ग्रहण गरेको हो ।

एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रिय सदस्य एवंम मकवानपुर जिल्ला ईन्चार्ज देवि ज्ञवालिको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो ।

अधिवेशनबाट (एमाले) मकवानपुरको नव निर्वाचित कमिटीका अध्यक्ष श्रीधर पोखरेल , उपाध्यक्ष हिदम लामा, सचिब सिता विष्ट, उपसचिब फुर्वा दोर्जे लामा, आरती पाठक लगायत मकवानपुरका १० वटै स्थानिय तहका सदस्यहरुले सपथ ग्रहण गरेका थिए ।

कार्यक्रममा बोल्दै नव निर्वाचित पोखरेलले पार्टी निर्माणमा ध्यान रहनुका साथैै वहस र छलफल गर्न सधै तयार रहेको बताए । पार्टीलाई अगाडी बडाउन  खुलस्थ ढंगबाट सुझाव दिन सदस्यहरुलाई आग्रह समेत गरे । कार्यक्रमका प्रमुख अतिथि एवंम पार्टी वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी बनाउन नेताको विचारमा स्पष्टता हुनु पर्ने बताए ।

यसै गरी कार्यक्रममा बागमती प्रदेश खानेपनि तथा सिचाई मन्त्री एवंम एमाले मकवानपुरका निवर्तमान अध्यक्ष एकालाल श्रेष्ठ,पार्टी केन्द्रिय सदस्य रामेश्वर राणा,जुनेलि श्रेष्ठ, बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल लगाएत पार्टीका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"