२ करोड ७१ लाख मुल्यको ५८ कार्टुन भेप सहित ५ जना पक्राउ

Advertisement

हेटौंडा / बागमती प्रदेशको राजधानि हेटौंडा उपमहानगरपालिका ११ नंबर वडा थानाभ¥याङ स्थित सडक खण्डमा दुई करोड ७१ लाख मुल्यको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू सहित ५ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

काठमाण्डौबाट हेटौडा हुँदै भारतको तर्फ जानको लागि आउदै गरेको ना ६ ख ७१६३ नंबरको यात्रु बाहक बसलाई रोकी  बस चालक सहित ५ जनालाई नियन्त्रणमा लिईएको हो । बसको सिलिङको भागमा फल्स वटम बनाई सो फल्स बटम भित्र  दुई करोड ७१ लाख २१ हजार ७ सय असि रुपैया मुल्य  ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिए ।

भन्सार छलिगरिएको सामान सहित प्रहरीले बस चालक दोलखा भिमेश्वर नगरपालिका वडा नंबर २ बस्ने ३७ वर्षको सलाम मोक्तान, सह चालक उदयपुर कटारी नगरपालिका वडा नंबर– ११ बस्ने २७ वर्षको प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नंबर ७ बस्ने ३९ वर्षको ईन्द्र बहादुर दर्जी, सोही ठाउँका ३० वर्षिय सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका वडा नंबर १६ बस्ने २९ वर्षिय राज कुमार हिमाङलाई पक्राउ गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"