Breaking News 1

“धौलागिरी सांगीतिक सौगात भाग-४” मा आमन्त्रीत सबै कलाकारहरुको भिषा लाग्यो, निस्चिन्त भएर कार्यक्रममा सहभागि हुन अध्यक्ष भुसालको आग्रह

“धौलागिरी सांगीतिक सौगात भाग-४” मा आमन्त्रीत सबै कलाकारहरुको भिषा लाग्यो, निस्चिन्त भएर कार्यक्रममा सहभागि हुन अध्यक्ष भुसालको आग्रह

Breaking News 1, अन्तर्राष्ट्रिय, गण्डकी प्रदेश, प्रवास, मनोरञ्जन, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रम बाँडफाड तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा बाग्लुङ समाज दक्षिण कोरियाको मुख्य आयोजनामा आउदै गरेको कोरियन पर्व सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिकमा हुने “धौलागिरी सांगीतिक सौगात भाग -४” मा नेपालदेखि आमन्त्रीत सबै कलाकारहरुको भिषा लागेको छ । आज ख्यातिप्राप्त हास्य कलाकार सुबोध गौतम (एदुमे) र गायक तथा प्रस्तोता राजेश बर्देवाको भिषा लागे संगै आमन्त्रीत सबै कलाकारहरुको भिषा लागेको हो । बिगतको दिनहरुमा कलाकारहरुको फोटो राखेर प्रचार गरेता पनि अन्तिम चरणमा कलाकारको भिषा नलाग्ने समस्याबाट आयोजकहरुले थुप्रै समस्याहरु ब्योहोर्नु पर्ने बाध्यता रहेको थियो । सबै कलाकारहरुको भिषा लागे संगै कलाकारको भिषा नलाग्ने होकी भन्ने चिन्ताबाट मुक्त भएको आयोजक समितिका अध्यक्ष भूमिराज भुसाल बताउछन् । प्रवासी भूमिमा भैपरि आउ...
आदिवासी जनजाती महासंघ बुसान शाखाको आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुदै

आदिवासी जनजाती महासंघ बुसान शाखाको आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुदै

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको आयोजनामा फेब्रुअरी ४ मा ख्याङ्साननाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरुसंग आपसी सहकार्य विषयक बृहत अन्तरकृया कार्यक्रम हुने भएको छ । उक्त अनतरकृया कार्यक्रम खिमे लुम्बिनी हलमा ४ तारिकको दिन बिहान ११ बजेदेखि सुरुहुने जनाएको छ ।   ख्याङ्साननाम्दो क्षेत्रमा गठन भएको जातीय संस्थाहरुलाई महासंघको मातहतबाट थप मजबुद र कृयात्मक बनाएर लैजानु पर्ने तथा आपसी मजबुद सहकार्यत्मक सम्बन्ध स्थापीत गर्दै अघि बठ्नु पर्ने देखिएकोले अन्तरकृया कार्यक्रमको आयोजना गर्नु परेको महासंघ बुसान शाखाकी अध्यक्ष परी गुरुङले बताएका छन् । हाल सम्म ख्याङ्साननाम्दो क्षेत्रमा नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, तमु धीँ, र किरात याक्थुङ चुम्लुङ लगायतका जातीय संस्थाहरुको क्षेत्रीय कमीटीहरु गठन भई कृयाशिल हुदै आईरहेको छ । ...
मनहरीको बनकरिया महिलाहरुलाई साबुन बनाउने तालिम शुरु

मनहरीको बनकरिया महिलाहरुलाई साबुन बनाउने तालिम शुरु

Breaking News 1, बागमती प्रदेश, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मा बसोबास गर्ने बनकरिया बस्तिका महिलाहरुलाई साबुन बनाउने तालिम सञ्चालन गरिएको छ। उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण हेटौंडा मकवानपुरको प्रायोजनमा तथा वडाको आयोजनामा मंगलबार देखि तालिम संचालनमा गरिएको हो । सावुन बनाउने तालिम ३० दिन सम्म संञ्चालन हुने जनाएको छ । बनकरिया समुदायका महिलाहरुलाई उद्यमशिलता तर्फ अग्रसर बनाउने उद्देश्यले तालिमको आयोजना गएिको हो । मनहरी गाउँपालिका अध्यक्ष्य रन्जन कालाखेतिको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा तालिम पस्चात सिकेका सिपलाई निरन्तरता दिदै माग अनुसार उत्पादन गर्न र सहजीकरण गर्न मेसिन समूहलाई प्रदान गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । महिलाहरुले उत्पादन गरेका साबुन गुणस्तरीय हुनुपर्ने र पालिकाको सान र मान दुबैलाई ध्यान दिदै उत्पादनमा ध्यान दिन आग्रह समेत गरेका छन् ।...
पत्रकार बन्जाराले जबर्जस्तीकरणी मुद्दामा सफाई पाए

पत्रकार बन्जाराले जबर्जस्तीकरणी मुद्दामा सफाई पाए

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा /मकवानपुर हेटौंडाका रमेश बन्जारा भनेर चिनिने इन्द्र प्रसाद बन्जाराले जबर्जस्तीकरणी मुद्दामा सफाई पाएको छ । मंगलबार बन्जारलाई जिल्ला अदालत मकवानपुरले मुद्दाको अन्तिम सुनुवाई गरी झुटो आरोप बाट सफाई दिएको हो । गत बर्ष चैत ३० गते एक महिलाले जबर्जस्तीकरणी गरेको भन्दै बन्जारा विरुद्ध उजुरी दिएको थियो ।  ...
प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र गण्डकी विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र गण्डकी विजयी

Breaking News 1, खेलकुद
काठमाण्डौ /प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश विजयी भएका छन् । भैरहवाको सिद्धार्थनगरमा भएको खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४ विकेटले हरायो । एपीएफले दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । आर्मीका कप्तान विनोद भण्डारीले नट आउट ३४ रन बनाए । एपीएफका रमेश कुर्मीले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफ ३२ ओभर ४ बलमा १ सय २१ रनमा अल आउट भयो । एपीएफका कप्तान रोहित पौडेलले ५९ रन बनाए । आर्मी ६ अङ्कसहित तालिकाको चौथो र एपीएफ ४ अङ्कसहित सातौँ स्थानमा छ । उज्यालो नेर्टोकबाट साभार गरिएको...
संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सरकारबाट सिफारिस

संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सरकारबाट सिफारिस

Breaking News 1, राजनीति, समाचार
काठमाडौं/ सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताउनु भयो । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि रिक्त थयो । उहाँले राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम मनोनयन गर्ने निर्णय गरिएको बताउनु भयो ।...
हेटौंडा ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम १२ गते हुदै

हेटौंडा ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम १२ गते हुदै

Breaking News 1, बागमती प्रदेश, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका हेटौंडा - ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । माघ १२ गते शुक्रबारका दिन हेटौंडा- ४ स्थित रोयल पार्टि प्यालेसमा प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हेटौंडा  - ४ नम्बर वडाले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।   हेटौंडा -४ मा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक अध्ययन तथा गुणस्तर सुधारको लागि उक्त कार्यक्रम गर्न लागेको शैक्षिक सुधार समिति हेटौंडा उपमहानगर - ४ का अध्यक्ष्य श्री राम दाहालले बताएका छन् । विद्यार्थिहरुको सिर्जनशिल प्रतिभा, गायन र नृत्य कलालाई प्रदर्शन गर्न लागेको जनाएको छ । उक्त प्रदर्शनि कार्यक्रममा वडा भित्र संञ्चालित विद्यालयले गरेको अभ्यासको प्रस्तुतिकरण गराउने, विद्यालय विद्यालय बिच प्रतिस्पर्धा गराउने ,विद्यार्थिहरुको शिर्जनशिलत...
हेटौंडामा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ

हेटौंडामा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा / लागूऔषध खैरो हिरोइन २५ ग्राम १०० मिलिग्राम सहित एक जना पक्राउ परेको छ । बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ६१५५ नम्बरको सुमो गाडीमा चेक जाँच गर्दा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ परेको हो । पक्राउ पर्नेका काठमाण्डौ बागेश्वरी नगरपालिका– ७ थली बस्ने २१ वर्षको उमेश परियार रहेका छन् र्। ा निजले लगाएको कालो ज्याकेटको खल्तिमा लागूऔषध हिरोइन फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हिरोइनसहित उमेशलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।...
प्रधानमन्त्रीको निर्देशन तत्काल चालक अनुमति पत्र उपलब्ध गराउनू

प्रधानमन्त्रीको निर्देशन तत्काल चालक अनुमति पत्र उपलब्ध गराउनू

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हरेक दिनजसो केही न केही निर्देशन दिँदै आउनुुभएका प्रधानमन्त्रीले हिजो चालक अनुुमति पत्र दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिनुुभएको हो ।   यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुुभएको छ । उहाँका अनुसार लाइसेन्स छाप्नको लागि ६ लाखप्रति कार्ड जर्मनीबाट आइसकेको छ र कार्डको गुणस्तर जाँच गरेपछि पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम शुरु हुन्छ । छपाइ कार्ड सकिएकाले सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ शुरु हुने जनाएको हो । उज्यालो नेर्टोकबाट साभार गरिएको...
झुरझुरेमा जनमुक्ति सेना नेपाल पीएलए मकवानपुर को तेस्रो भेला

झुरझुरेमा जनमुक्ति सेना नेपाल पीएलए मकवानपुर को तेस्रो भेला

Breaking News 1, बागमती प्रदेश, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/मकवानपुरको बागमति गाउँपालिका स्थित झुर झुरझुरेमा सोमबार सञ्चालन गरिएको छ । जनमुक्ति सेना नेपाल जिल्ला समिति मकवानपुरले भेला सञ्चालन गरिएको हो । नेकपा माओवादि केन्द्रका केल्द्रिय महा सचिव देव गुरुङको प्रमुख आथिथ्यतामा भेला भएको थियो । महा सचिव गुरुङले २०६२ ६३ को जनयुद्धमा परी ज्यान गुमाएका परिवारहरुलाई शोक समेत व्यक्त गरेका छन् । बागमतिको झुरझुरे थलिमा माघ ८ गते आल्दोलनको क्रममा एकै दिन २९ जना सहिद भएका थिए । झुरझुरे युद्ध मैदानलाई ऐतिहासिक संगा्रहालयको रुपमा निर्माण गर्ने बताएका छन् ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"