Day: ३ वर्ष अगाडि

पढ्न मन लाग्दैन, के गर्ने ? 

पढ्न मन लाग्दैन, के गर्ने ? 

शिक्षा
पढ्न बस्यो । तर पढ्नै मन लाग्दैन । त्यस्तो किन हुन्छ होला ? मनलाई नियन्त्रण गर्न नसक्दा पढ्ने कुरा गाह्रो भइरहेको हुन्छ । यो समस्याको समाधानको उपाय के हो त ? त्यस्ता केही टिप्सहरू बारे चर्चा गरौँ ।    १) पढाइमा अवरोध गर्ने मोबाइलजस्ता चिजहरूलाई आफूभन्दा टाढा राख्ने ।  २) आफू बस्ने कोठामा सामानहरू जथाभाबी फालिएको हुनुहुँदैन । पढ्ने कोठा शान्त होस् ।  ३) ओछ्यानमा बसेर पढ्दा अल्छी लाग्छ । त्यसैले त्योभन्दा टाढा बसेर पढौँ ।  ४) आफूले पढ्ने विषयको समय सारणी बनाऔं ।  ५) एउटा समयमा एउटा विषय मात्र पढ्ने ।  ६) पढ्ने समयमा पढाइमा मात्र केन्द्रित हुने । अरू विषयमा ध्यान नदिने ।  ७) पढाइको लागि बिहानको समय बढी भन्दा बढी प्रयोग गर्ने । बिहानको समयमा स्मरण क्षमता साँझ तथा रातीभन्दा कैयौँ गुणा बढी हुन्छ ।  ८) पढाइको बिचमा ब्र...
नख्खु जेलमा मन्त्रीको छलाङ

नख्खु जेलमा मन्त्रीको छलाङ

अपराध/ अनुसन्धान
मेघराज ओली एक दिन आवाज उठ्नेछ केही नहुनेको शासन चल्नेछ-कमरेड जनताका दुःख-पिडा,अप्ठेरोमा हाम्रो दलको , युवा नेता एक राष्ट्र प्रेमी हुनेछ पानामाको जङ्गलमा गाह्रो छ रुट लामो छ -अलि दुःख छ मेरा जनतालाई कुरो उठ्छ सदनमा कमिटी बन्नेछ आवाज उठ्नेछ आयामहरू बिच सजिलै अमेरिका जान (आउन पर्दैन) मात्र भएन एक राष्ट्रिय बहस हुनेछ युवाले कुरा बुझ्छ सबै काम ढुक्कले गर्छ सानो सानो लालच छैन मेरो युवा नेता गरिब छैन टेन्डरमा देश दिने ब्याजले सबै हामी सुखी खुसी हुने राष्ट्र प्रेमी दूरगामी हाम्रा युवा घण्टी बोकी आर्यघाट गाछन।...
उमेर ढल्कँदै जाँदा पनि कसरी स्वस्थ्य हुने ? 

उमेर ढल्कँदै जाँदा पनि कसरी स्वस्थ्य हुने ? 

स्वास्थ्य
बिग्रँदो जीवनशैलीका कारण उमेर ढल्कँदै जाँदा स्वास्थ्यमा विभिन्न समस्याहरू आउँदै गइरहेको हुन्छ । विशेष गरी खानपिन, तनाव तथा निद्रा जस्ता विषयहरूमा सन्तुलन नहुँदा स्वास्थ्यमा समस्या आउने हो । पर्यावरणीय चुनौतीहरू बढ्दै जाने अर्कोतर्फ हाम्रो जीवनशैली झनै खराब हुँदै जाँदा हाम्रो प्रतिरोधी क्षमता घट्दै गइरहेको अवस्था छ । फेरि पनि स्वस्थ रहनको लागि केही टिप्सहरू दिइएको छ ।  १) उमेर बढ्दै जाँदा कम्मर दुख्ने, घुँडा र हड्डीहरू दुख्ने लगायतका समस्याहरू बढ्दै जान्छ । यस्तो समस्याहरू आउनुमा हाम्रो आहारमा केल्सीयमको मात्रामा कमी आउनु हो । यो समस्याबाट मुक्त हुन पर्याप्त मात्रामा दूध, दही, फलफूल, पनिर आदि खानु उपयुक्त हुन्छ । २) स्वस्थ रहन शरीरमा पर्याप्त मात्रामा पानीको आवश्यकता पर्दछ । शरीरलाई सही प्रकारले डिटाक्स गर्नको लागि दिनमा कमसेकम ३ देखि ४ लिटर पानी पिउनु पर्दछ ।  ३) शरीरको ...
“बा”

“बा”

अपराध/ अनुसन्धान
*आविष्कार कला  हथौडाले टुकटुक  छिनाले छिन्छिन्  हानेको मूर्ति मन्दिरमा हुन्छ  अनुभवको गह्रुङ्गो घनले हिर्काएर  हरदम तिमीलाई  आर्शिवचन दिने मूर्ति  पलपल तिम्रो साथमा हुन्छ  त्यही मूर्तिको गोप्य नाम हो–बा ।   पटक–पटक गुमेको श्वास लिएर  चुँडिएको नशा सिलाएर  रगतलाई पसिना बनाएर  सन्तानको हाँसोलाई  आफ्नो नासो ठान्ने  मन–मस्तिष्कको एउटै नाम हो–बा ।   पृथ्वी जत्तिकै भारी  निरन्तर बोकिरहने  ज्वारभाटासँग सङ्घर्ष गरिरहने  वर्षौँदेखि आँधी हुरीमा अडिग  पटक–पटक चट्याङको प्रहारबाट  उठेर  सन्तानलाई स्वर्ग देखाउन चाहने  महामानवको साझा नाम हो–बा ।  बा भन्नुहुन्छ–  ‘ए फरक फरक विश्वविद्यालयमा  सङ्ख्या...
लिबियामा डेनियल तुफानले ७००० जनाको मृत्यु

लिबियामा डेनियल तुफानले ७००० जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
अफ्रिकी देश लिबियामा आएको डेनियल तुफान र बाढीले अहिलेसम्म सात हजार जनाको मृत्यु भइसकेको छ । तुफानपछि डेर्ना सहरको दुई वटा ड्याम नष्ट हुँदा लगभग १०हजार जनसङ्ख्या भएको सो सहर पूर्ण रूपमा नष्ट भएको छ । ड्यामको उँचाइ २२० फिट अग्लो रहेको बताइएको छ ।  लिबियामा आएको यस प्रकारको प्राकृतिक प्रकोपले बिस हजार भन्दा बढी मानिस बेपत्ता भएको अवस्था छ । अलजजीरा मिडियाका अनुसार त्यहाँको अवस्था एकदमै भयानक अवस्थामा छ । घरभित्र लासहरू सडेको तथा कतिपय लासहरू समुन्द्रमा बगिरहेको अवस्था छ । रेस्कूयमा संलग्न कैयौँ सैनिकहरू समेत बेपत्ता भइरहेको अवस्था छ ।  स्मरण रहोस्, डेलियल तुफान गएको हप्ता ग्रिस, तुर्की र बुल्गारियामा पनि आएको र लगभग १२ जनाको मृत्यु भएको थियो । सो तुफान लिबिया तर्फ बढ्ने पहिले नै आङ्कलन गरिएको थियो ।  अहिले संयुक्त राष्ट्र सङ्घ, अमेरिका,युरोपियन सङ्घ, तुर्किए, इटली...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"