Day: २ वर्ष अगाडि

पेट्रोलको मूल्य ५ रुपैयाँ सस्तो

पेट्रोलको मूल्य ५ रुपैयाँ सस्तो

Breaking News 1, अर्थ, समाचार
काठमाडौँ / नेपाल आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ रुपैँया घटाउने निर्णय गरेका छन् । साथै डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय पनि गरिएका छन् । गरेको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
मकवानपुरमा अरिंगालले टोकेर एक जनाको मृत्यु

मकवानपुरमा अरिंगालले टोकेर एक जनाको मृत्यु

Breaking news 3, समाचार
हेटौंडा / मकवानपुर जिल्लाको ईन्द्रसरोबर गाउँपालिकामा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ ।   वडा नम्बर–४ का स्थानीय छापडाँडाका ३२ वर्षिय सुमन गोलेको अरिंगालले टोकेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घरदेखी १ किलोमिटर दक्षीण छिमेकीको बारीमा काम गर्ने क्रममा अरिँगालले टोकेर घाईते भइ आफन्तले उपचारको लागी मनमोहन स्मृती सामुदायीक अस्पताल फर्फिङ काठमाण्डौमा लगेकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"