Day: १० महिना अगाडि

३१ औं विश्व आदिवासी दिवस एवं बृहत् नेपाल महोत्सवको तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस एवं बृहत् नेपाल महोत्सवको तयारी पुरा

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ, गणतन्त्त कोरिया र महासंघमा आवद्ध जातिय संस्थाहरु एवं सम्बद्ध संस्थाहरुको संयुक्त आयोजनामा हुन लागिएको ३१ औं विश्व आदिवासी दिवस एवं बृहत् नेपाल महोत्सव २०२५ को तयारी पुरा भएको छ । यहि आइतबार अगष्ट १० तारिखको दिन सौलका दोङ्म्यो स्थित एक हलमा हुनगैरहेको “संस्कृतिको प्रवद्र्दन र साँस्कृतिक अन्तरघुलनका साथमा सामाजिक रुपान्तरणका निम्ति देशलाई जोड्दै परदेशमा देशलाई चिनाउने अभियान भन्ने मुल नाराका साथ ३१ औं विश्व आदिवासी दिवस एवं बृहत् नेपाल महोत्सव २०२५” मा विभिन्न आदिवासीहरुको साँस्कृतिक झाँकी, गीत संगीत र रैथाने परिकारहरुको स्वाद लिन सकिने छ । त्यसैगरी यस वर्ष साँस्कृतिक अन्तरघुलनको रुपमा सुदुरपश्चिमको देउडा संगै अन्य क्षेत्रको साँस्कृतिक पक्षहरुलाई पनि दिवसमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । यस वर्ष देखि विश्व आदिवासी दिवस संगै नेपाल महोत्सवक...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"