३१ औं विश्व आदिवासी दिवस एवं बृहत् नेपाल महोत्सवको तयारी पुरा

Advertisement

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ, गणतन्त्त कोरिया र महासंघमा आवद्ध जातिय संस्थाहरु एवं सम्बद्ध संस्थाहरुको संयुक्त आयोजनामा हुन लागिएको ३१ औं विश्व आदिवासी दिवस एवं बृहत् नेपाल महोत्सव २०२५ को तयारी पुरा भएको छ ।

यहि आइतबार अगष्ट १० तारिखको दिन सौलका दोङ्म्यो स्थित एक हलमा हुनगैरहेको “संस्कृतिको प्रवद्र्दन र साँस्कृतिक अन्तरघुलनका साथमा सामाजिक रुपान्तरणका निम्ति देशलाई जोड्दै परदेशमा देशलाई चिनाउने अभियान भन्ने मुल नाराका साथ ३१ औं विश्व आदिवासी दिवस एवं बृहत् नेपाल महोत्सव २०२५” मा विभिन्न आदिवासीहरुको साँस्कृतिक झाँकी, गीत संगीत र रैथाने परिकारहरुको स्वाद लिन सकिने छ । त्यसैगरी यस वर्ष साँस्कृतिक अन्तरघुलनको रुपमा सुदुरपश्चिमको देउडा संगै अन्य क्षेत्रको साँस्कृतिक पक्षहरुलाई पनि दिवसमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

यस वर्ष देखि विश्व आदिवासी दिवस संगै नेपाल महोत्सवको रुपमा मनाउन सुरु गर्न लागिएको हो । सन् १९८२ जेनेभामा भएको सयुक्त राष्ट्रसंघको महासभामा पहिलो पटक प्रवेश भएको विषयलाई सम्मान स्वरुप सन् १९९४ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा पनि तिन दशक अघि देखि नेपाल आदिवासी जनजाति महासंघ र विभिन्न आदिवासीय संस्थाहरुले विश्व आदिवासी दिवस मनाउदै आइरहेको छ । त्यसैको फलस्वरुपमा दक्षिण कोरियामा पनि विगत केही वर्षदेखि विश्व आदिवासी दिवस मनाउदै आइरहेको छ । आयोजकले दक्षिण कोरियावासी नेपालीहरुलाई दिवसमा सहभागि भैदिनको लागि आह्वान समेत गरेका छन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"