हेटौंडामा दोस्रो एएफयु सेभेन ए साईड महिला फुटबल प्रतियोगिता हुने

Advertisement

हेटौंडा  / हेटौंडामा दोस्रो एएफयु सेभेन ए साईड महिला फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । शनिवार कृषि तथा वन विज्ञान विश्वविद्यालय वन विज्ञान संकाय हेटौंडाले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।

हेटौंडा – ५ स्थित पिप्ले क्याम्पा रगंशालामा आईतबार देखि बुधवार सम्म प्रतियोगिता हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा कृषि संकाय, रामपुर, चितवन, वन विज्ञान संकाय, हेटौंडा, मकवानपुर, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, पाख्रिबास, धनकुटा, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, कटारी, उदयपुर, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, बर्दिबास, महोत्तरी, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, मरिण, सिन्धुलि, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, पुरुञ्चौर, कास्कि, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, माडिचौर, रोल्पा, र प्राकृतिक श्रोत व्यवस्थापन कलेज, टिकापुर, कैलाली गरी नौ टिमको सहभागि सहभागि रहने छन् ।
प्रतियोगिताको विजेता टिमले नगद रु ५० र उपविजेता टिमले नगद रु २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै प्रतियोगिताको सर्वोत्कृष्ट र विभिन्न विधामा उत्कृष्ट खेलाडिहरुलाई ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ४ लाख खर्च हुने हुने अनुमान आयोजकले गरेको छ । हेटौंडा उपमहानगरपालिका र हेटौंडा स्कुल अफ म्यानेजमेन्टको मुख्य आर्थिक सहयोगमा पुस्कार व्यवस्थापन गरिएकोे आयोजकले जनाएको छ । २०६९ सालमा स्थापना भएको यस विश्वविद्यालयले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । २०७० साल देखि कृषि संकाय, पशु चिकित्सा, पशु विज्ञान तथा मत्स्य विज्ञान संकाय र वन विज्ञान संकायमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान तथा वन विज्ञान विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारीधि तहमा विद्यार्थी भर्ना गरी अध्यापन गराउँदै आएको छ । हाल यस विश्व विद्यालयमा ४ हजार ५ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् । प हाल

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"