समाजमा अझै पनि छुवाछुत रहेको छ: दलित महिला अभियान्ता

Advertisement

हेटौंडा / बर्तमान समाजमा जातिय विभेद बहिरी रुपमा नदेखिए पनि भित्रि रुपमा अझै छुृवाछुत रहेको दलित महिला अभियान्ता बताउछन् । दलित महिला संघले मंगलबार हेटौंडा ३ बसमाडीमा आयोजना गरेको एक कार्यक्रमका बिच अभियान्ता महिलाहरले यस्तो बताएको हो ।

संघले समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुच अभिवृद्धिका लागि जनप्रतिनिधिहरुको भुमिका बिषय सार्वजनिक संवादमा अभियान्ताहरुले अगाडिको पुस्ताले नयाँ पुस्तालाई छुवाछुतको भावना विकेन्द्रिकरण गररेको पाएको संघका सामाजिक सहजकर्ता राधिका सुनारले बताईन् ।

मानिस जति शिक्षित भएता पनि छुवाछुत र विभेद गर्ने र दलित समुदायका नागरिले विभेद भोग्नु परेको अभियान्ताहरु बताउछन् । दलित भएकै कारण गैर दलितको घरमा पस्न पनि नदिएको भन्दै आफुले भोगेको अभियान्ताले विभेदलाई संवाद कार्यक्रममा समिक्षा गरेका थिए । दलित महिला जनप्रतिनिधिहरुले पनि धेरै जसो विभेद सहनु परेको बताए । अभियान्ताहरुले यस्ता जातिय रुपमा हुने विभेदको अन्त्य हुनु पर्ने बताएका छन् । स्थानिय सरकारबाट दलित महिलाहरुको क्षमता र उद्यमता अभिवृद्धि गराउन सहयोग गर्नु पर्ने अभियान्ताहरुको माग रहेको छ ।


यसै गरीे मंगलबार भएको कार्यक्रममा दलित महिला संघ मकवानपुरका अध्यक्ष पवित्र विश्वकर्माको सभा अध्यक्ष र हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो भने संघका जिल्ला संयोजक बिमला बिशवकर्माले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा हेटौंडा ११ का वडा अध्यक्ष जुना दाहाल,अधिवक्ता अप्सरा बस्नेत र दलित महिला समाजिक अभियान्ताहरुको उपस्थितमा संवाद कार्यक्रम भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"