‘छुसकको लागि कार्यक्रम बाँडफाँड’ लमजुङ, कर्णाली र शेर्पा संघले कार्यक्रम आयोजना गर्ने

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्धारा आउदो छुसकको लागि कार्यक्रम बाँडफाँड प्रकृया सम्पन्न गरेको छ । एनसीसीले आइताबार सौलको दोङेमुन स्थित निक ट्राभलको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रम बाँडफाँड सम्पन्न गरेको हो ।

यस वर्षको छुसकमा तिनवटा संस्थाहरुले कार्यक्रम गर्ने अधिकार पाएको छ जसमा लमजुङ परिवार दक्षिण कोरिया, कर्णाली प्रदेश समाज र नेपाल आदिवासी जनजाती महासंघको तर्फबाट शेर्पा संघ दक्षिण कोरियाले कार्यक्रम गर्ने अधिकार प्राप्त गरेको हो । जातीय संस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले शेर्पा संघलाई कार्यक्रम गर्न दिएको अनुमतीलाइनै एनसीसीले आदिवासी जनजाती महासंघलाई समानान्तर मित्र संगठनको रुपमा स्वीकार गर्दै जनजाती महासंघको प्रस्तावलाई हुबहु अनुमोदन गरेको हो ।

लमजुङ परिवार, कर्णाली प्रदेश र शेर्पा संघ दक्षिण कोरियाले क्रमशः सेप्टेम्बर १५, १६ र १७ तारिखमा कार्यक्रम आयोजना गर्ने सहमती भएको छ । थुप्रै संस्थाहरु एनसीसी अन्तर्गत रहेर कार्यक्रम गर्न तयार भएता पनि पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले भने यस पटक पनि एनसीसी मार्फत कार्यक्रम लिएको छैन । पुर्वाञ्चल सरोकार समाजले भने आफ्नो स्वतन्त्र ढंगले पाँचथर सेवा समाज दक्षिण कोरियालाई सेप्टेम्बर १६ तारिखमा कार्यक्रम आयोजना गर्ने अधिकार दिइसकेको छ । एनसीसीको अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा एनसीसीको संरक्षक लोचन राईको प्रमुख आतिथ्यता रहनुका साथै थुप्रै संघ संस्थाहरुको अध्यक्ष एबम् प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"