द आशिष पर्दा पसलले मनाए आफ्नो १० औँ वार्षिकोत्सव
हेटौंडा/ हेटौंडा ४ पारिजात पथस्थित द आशिष पर्दा पसलले शुक्रबार आफ्नो १० औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । उत्सवको अवसरमा पसलले नयाँ आउटलेट उद्घाटन गरेको छ ।
कार्यक्रमका क्रममा प्रोप्राइटर डेमिज थापा मगरले ग्राहकले दिएको निरन्तर माया र विश्वासकै कारण आज यो उपलब्धि हासिल भएको बताउनुभयो । पसलमा पर्दा, कार्पेट, गलैँचा, डोर म्याट, बेड÷पिलो कभर, वाल वाच र घर सजावटका सबै आवश्यक सामग्री सुपथ मूल्यमा उपलब्ध रहेको उहाँले छ । विशेष रूपमा, आउँदै गरेको विजया दशमी, तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहकका लागि विशेष छुट योजना समेत लागू गरिएको छ । प्रोफाइटर मगरले आगामी दिनमा पनि गुणस्तरीय सामग्री, उचित मूल्य र भरपूर सन्तुष्टि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।...







