दक्षिण कोरियामा बङ्गुर फार्ममा कार्यरत एक नेपालीको ज्यान गयो
दक्षिण कोरिया/ दक्षिण कोरियामा बङ्गुर फार्ममा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ ।
बङ्गुरको मलमुत्र जम्मा गर्ने ट्याङ्की सफा गर्ने क्रममा निशासिएर नेपाली सहित एक कोरियनको पनि मृत्यु भएको हो । उक्त फार्ममा दुईजना नेपाली कार्यरत रहेको थियो । घटनामा अर्का एक नेपाली फार्ममा अर्को एक नेपाली अस्पतालमा भर्ना भएका छन् ।...







