Breaking News 1

विदेशिएका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ : प्रधानमन्त्री प्रचण्ड

विदेशिएका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ : प्रधानमन्त्री प्रचण्ड

Breaking News 1, शिक्षा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेएिका नेपाली विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको बाह्रौं साधारणसभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्ने बताए । त्यसका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उनको जोड छ । प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगविना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ । जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ ।’ कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको संख्या बढेको भन्दै खुसी व्यक्त गरेका प्रधानमन्त्री प्रचण्डल...
नगर खेलकुद विकासको नव नियुक्त सदस्यको खारेजको माग

नगर खेलकुद विकासको नव नियुक्त सदस्यको खारेजको माग

Breaking News 1, खेलकुद, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिमा नव नियुक्त सदस्यहरुको खारेजको माग गरेका छन् । नेपाल खेलकुद महासंघ मकवानपुरले मंगलबार हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामालाई ज्ञापन पत्र बुझाएको हो । व्यबस्था अन्तर्गत रहेको नगर खेलकुद विकास समितिको सदस्यहरुको नगर खेलकुद विकास समिति सञ्चालन सबम्बन्धि ऐन तथा कार्यविधि विपरीत कानुनलाई मिचेर निज सदस्यको पधावति बाकी रहदा रहदै सो खारेज गरी अन्य नयाँ सदस्यहरुको नियुक्ति भएको भन्दै संघले खारेजको माग गरेको छ । नियम विपरीत नियुक्ति गरिएको सदस्यहरुको नियुक्ति खारेज गरी ऐन कानुन बमोजिम होस भनि उक्त ऐन नियम विपरीत कार्य गर्ने सबैलाई कानुन बमोजिम कार्वाही गर्नु पर्छ भन्दै ज्ञापन पत्र बुझाएको हो । पधापति समय बाकी रहेको सदस्यलाई जिम्मेवारीमा फर्काउन संघको माग रहेको छ । २०७८ साल फागुन १२ गते नगर खेलकुद विकास समितिमा सदस्य नियुक्ति गरिएको थिय...
हेटौंडाको पिप्लेमा मयुरी र ट्रक ठोक्किदा खड्का र साह गम्भिर घाईते

हेटौंडाको पिप्लेमा मयुरी र ट्रक ठोक्किदा खड्का र साह गम्भिर घाईते

Breaking News 1, पालिका, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडाको कान्तिलोकपथ अन्तर्गत सडकखण्डमा हेटौंडा–५ पिप्ले राधाकृष्ण मन्दिर नजिक मयुरी र ट्रक एक ठोक्किदा मयूरीमा सवार र चालक घाइते भएका छन् । ना १ ह १९१८ नम्बरको मयूरी र विपरीत दिशाबाट आइरहेको ना ६ ख ६५१० नम्बरको ट्रकसँग ठक्कर खादा अटोमा सवार हेटौंडा ७ का ८१ वर्षीय हेम बहादुर खड्का र मयूरी चालक हेटौंडा ५ बस्ने रामेश्वर साह घाइते भएका हो । खड्काको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीवे जनाएको छ । मयूरी चालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई वडा प्रहरीले नियन्त्रणमा लिएको छ ।...
माघ २७ गते थाहामा ल्होछार विशेष सांस्कृतिक मेला हुने

माघ २७ गते थाहामा ल्होछार विशेष सांस्कृतिक मेला हुने

Breaking News 1, पालिका, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको थाहा नगरपालिकामा ल्होछारको अवसरामा बृहत सांकृृतिक मेला हुने भएको छ ।  तामाङ समुदायको नयाँवर्ष सोनाम ल्होछार २८६० डुकर मु पुखी ९गरुड वर्ग० को अवसरमा यही माघ २७ गते शनिबार थाहा नगरपालिका वडा नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालयको चौरमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । नेपाल तामाङ घेदुङ थाहा नगरको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक अभियानको लागि ल्होछारका साथ तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको घेदुङ थाहा नगरका अध्यक्ष दिपक थिङले जानकारी दिनुभयो। ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रममा तामाङ संस्कृति, भेषभुषा ,गरगहना,बाजाका साथै विभिन्न खानाको स्टलहरु,झाकी राखिने र थप मनोरञ्जनका लागि भने चर्चि...
हेटौंडमा आगुऔषध सहित एक जना प्रक्राउ

हेटौंडमा आगुऔषध सहित एक जना प्रक्राउ

Breaking News 1, बागमती प्रदेश, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडमा आगुऔषध सहित एक जना प्रक्राउ परेको छ । हेटौंडा वडा नं–१५ स्थित रातोमाटे चेकप्वाईन्टबाट आइतबार लागुऔषध सहित एक जना पक्राउ परेको हो । पक्राउ पर्नेमा सिराहा करजनहा नगरपालिका वडा नं–८ बस्ने ४२ बर्षीय राम सागर राउत रहेका छन् । र्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाटबाट धरान जाँदै गरेको को १– ख ७९१४ नम्बरको बसलाई चेक गर्दा सवार राउतको साथबाट ५ किलो लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।...
हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा सुरु

हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा सुरु

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका -२ स्थित बौद्ध माणि टासी गुम्बामा आईतबार देखि फुर्पा बज्रकिलाया पुजा आर्य अपारमिताको पुजा सुरु भएको छ । बौद्ध माणि समिति टाशी हिदे गुम्बाको आयोजनामा तिन दिवसीय पुजा आर्य अपारमिताको पुजा आईतबार देखि सुरु भएको हो । पुजामा वाङ अभिषेक कार्यक्रम र केहि महत्वपुर्ण धार्मिक प्रवचन ज्याङम्याङ कुश्याब् रिन्पोछेको निर्माण कार्य अवतारी रुद्धेय धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिेन रिपोन्छेको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष्य कालु घलानको सभा अध्यक्ष्यतामा पुजा भएको हो । पुजाको पहिलो दिन उद्धघाटन सर्तमा औतारी गुरु टुल्कुको पर्व जनमको जिवन ब्षख्या गरिएको थियो । कार्यक्रम मंगलबार सम्म चल्ले समितिका अध्यक्ष्य कालु घलानले बताए ।...
नेपाली सम्पर्क समिति बुसान शाखाको अध्यक्षमा चन्द्र कार्की सर्बसम्मत

नेपाली सम्पर्क समिति बुसान शाखाको अध्यक्षमा चन्द्र कार्की सर्बसम्मत

Breaking News 1, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरिया बुसान शाखाको आइतबार सम्पन्न भएको ११ औै अधिबेशनबाट अध्यक्षमा चन्द्र कार्की सर्बसम्मत निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामिछाने, उपाध्यक्षमा बिरेन्द्र पौडेल, महिला उपाध्यक्षमा सुनिता बडवाल, महासचिवमा जीवन तामाङ, सचिवमा प्रकाश कार्की, कोषाध्यक्षमा साम बहादुर गुरुङ र सदस्यहरुमा क्रमश बिवेक निङलेखु,सुजन अधिकारी,जयानन्द जोशी,अरुण गोपाली,नारायण कार्की, रक्षा कार्की लगायत सर्बसम्मत रुपमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न भएको अधिबेशनमा नेपाली सम्पर्क समिति बुशान शाखाको अध्यक्ष संगीत अधिकारीको अध्यक्षता रहनुका साथै नेपाली सम्पर्क समिति दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष हरी प्रसाद खनालको प्रमुख आतिध्यता रहेको थियो । त्यसैगरी नेपाली सम्पर्क समिति दक्षिण कोरियाका केन्द्रीय संरक्षक लोचन राई, गैर आवसीय नेपाली स...
गायक तथा संगीतकार आसुसेन लामाको चुरिखाउ बोलको तामाङ गीत सार्वजानिक

गायक तथा संगीतकार आसुसेन लामाको चुरिखाउ बोलको तामाङ गीत सार्वजानिक

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाण्डौं । गायक तथा संगीतकार आसुसेन लामाको चुरिखाउ बोलको तामाङ गीत म्युजिक भिडीयो सहित सुक्रबार सार्बजानिक भएको छ । आसुसेन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्बजानिक भएको गीतमा आसुुसेन लामाको शब्द संगीत र स्वर रहनुका साथै फनिन्द्र राइले एरेञ्ज गरेका छन् भने बाबु प्रधानले अडियो मिक्सीङ गरेका छन । त्यसैगरी म्युजिक भिडियोमा नायक अमिर दोङ, नायिका मैच्याङ र योगेस लामाले स्कृन प्ले गरेका छन् । भिडियोको निर्देशन आसुशेन लामा स्वयमले गरेका छन् भने क्यामेरामा जितु तामाङले साथ दिएका छन् । लामाको गीतलाई ब्राइटलाईट पिक्चर्सले पोस्ट प्रोडक्सन गरेका छन् । गायक आशुसेन लामाको दर्जनौ हिट नेपाली गीतहरु बजारमा आइसकेका छन् भने गायक लामा पहिलो एसियन सिंगीङ स्टारको बिजेता समेत हुन । लामाले पहिलो नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको सानि नरिसाउन, आमा लगायतका गीहरुको शब्द संगीत गरेका थिए भने इण्डियन...
हेटौंडा -१९ स्थित डोदोन छ्योलिङ गुम्बामा आठौँ बार्षिक शान्ति पुजा तथा ल्होछार कार्यक्रम हुदै

हेटौंडा -१९ स्थित डोदोन छ्योलिङ गुम्बामा आठौँ बार्षिक शान्ति पुजा तथा ल्होछार कार्यक्रम हुदै

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका -१९ स्थित डोदोन बौद्ध गुम्बामा आठौँ बार्षिक शान्ति पुजा तथा ल्होछार कार्यक्रम हुने भएको छ । डोदोन छ्योलिङ बौद्ध गुम्बा संरक्षण समितिको आयोजनामा माघ २६ गते देखि १ गते सम्म उक्त कार्यक्रम हुन लागेको समितिका सदस्य डोल्मा वाईबा तामाङले जानकारी दिईन । बौद्ध गुम्बाको आयोजनामा प्राणिको उद्धार, राष्ट्रको कल्याण, विश्व शान्तिको कामना र निर्माणधिन गुम्बा समपन्न गर्ने उद्देश्यले विश्व शान्ति पुजा र ल्होछार कार्यक्रमको आयोजना गर्न लागेको समितिका सचिव होईसल लामाले बताए । माघ ६ गते धर्म गुरु, लामा, माणिपा, तथा भक्तजनहरु जम्मा भई तामाङ संस्कृति अनुसार ह्योई लो (बिरालो वर्ग) लाई बिदाई गनुका साथै पुजा पाठ गर्ने र २७ गते डोक लो (डा«ईगन वर्गलाइ) स्वागत गर्नुका साथै विश्व शान्ति पुजाको उद्धघाटन गर्नेे उनले बताए । यसै गरी २८,२९ गते प्रज्ञापारमिता ग्रन्थपाठ विविध कार्य हुने र १ ...
राष्ट्रिय सभा निर्वाचन:गठबन्धन १८ सिटमा विजयी हुँदा प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

राष्ट्रिय सभा निर्वाचन:गठबन्धन १८ सिटमा विजयी हुँदा प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

Breaking News 1, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, लुम्बिनी प्रदेश, समाचार
काठमाडौं / राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ ।   बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालले विजय हात पारेको हो । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भएका छन् । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"