जन-अपेक्षा अनुसार काम गरेको छु ः मुख्य मन्त्रि जम्कटेल
अन्जना तामाङ
हेटौंडा ः बागमति प्रदेश सरकारका मुख्य मन्त्रि शालिकराम जम्कटेलले जन अपेक्षा अनुसार काम गरेको बिश्वास दिलाएको छ । बुधबार जम्कटेल नेतृत्वको सरकारले बार्षिक अवधिमा समपन्न गरेका कार्यको सार्वजनिकीकरण कार्यक्रमा बोल्नु हुदै यस्तो बताउनु भएको हो ।
मुख्य मन्त्रि जम्कटेलले राज्य र जनतालाई विवादित गर्ने कार्य नगर्ने बताउनु भयो । यसै गरी स्वास्थ्य क्षेत्रमा स्थर उन्नति गर्नुका साथै शिक्षा क्षेत्रमा गरेको लगानिलाई संथागत रुपमा बिस्तार गर्ने बताउनु भयो । प्राविधिक जनशक्ति उत्पादन गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाको तयारीमा रहेको बताउनु भएको छ । पुर्वधार तर्फ २ सय ७२ सडक कालो पत्र गरिएको र यातायत क्षेत्रमा सेवा प्रवाहलाई बिस्तार गर्न सवारी अनुमति पत्र छिटो छरिटो प्रदान गर्ने निम्ति सरकार लागि परेको मुख्य मन्त्रि जम्कटेलले बताउनु भयो । बहु शंख्यात्मक रुपामा देशमा किसान रहेकाले किसानल...



