फोन मनी रिफर गर्ने र रजिष्टार गर्नेलाई उपहार
दक्षिण कोरिया / फोन मनीले दक्षिण कोरियामा “रिफर एण्ड वीन“ अफर सहित “रजिष्टर गर्ने सबैलाई उपहार“ योजना सार्वजनिक गरेको छ । । यो अफर अन्तर्गत ३ जनालाई फोनमनी रिफर गरेर रु.१००० जित्न सकिने भएका छन् । आफूले रिफर गरेको ३ जनाले फोनमनी रजिष्टार गर्नासाथ रु १००० ईसेवा वालेटमा जित्ने कम्पनीले बताएको छ । यस अफर अन्तर्गत रजिष्टर गर्ने सबैलाई खाली हात नहुने गरि पुरस्कार दिने बताइएको छ ।
यो अफर संगै फोन मनीका ग्राहकले पैसा पठाउदा मात्र नभई फोन मनी एप रजिष्टार गर्दा समेत पुरस्कार जित्न सक्ने भएको छ । रजिष्टार गर्ने सबैको हात खाली नहुने गरि रु.१०० ईसेवा वालेटमा नगद उपहार घोषणा गरेको छ । यसबाट अब फोन मनी रजिष्टार गर्ने सबैले उपहार पाउने भएका छन । यसको साथै फोन मनी रेमिटयान्स कम्पनीबाट पैसा पठाउदा आफ्ना ग्राहकहरुको लागि विभिन्न अफरहरु जारी नै रहेको छ । जस अन्तर्गत “पैसा इसेवामा,घर काठमाण्डौमा“ भनेर फोनम...