दक्षिण कोरिया/ इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा सुबास चेम्जोङ सर्वसहमतिमा निर्वाचित भएका छन् । इलामेली समाजको पाँचौ अधिवेशनले कार्य समिति गठन गरी चेम्जोङ सहित १९ जना सर्वसहमतिमा निर्वाचित भएका हुन् ।

यसै गरी कार्य समितिमा अध्यक्ष पदमा सुवास चेम्जोङ, वरिष्ठ उपाध्यक्षमा भिम बिराज संकर उपाध्यक्ष मदन चापागाई,गणेस तामाङ,रमेस बस्नेत, महासचिवमा डिल्ली हॉंङसरुम्बा, सचिवमा डि बी योङहॉंङ, कोष अध्यक्षमा भुवन थुलुङ, सह कोषअध्यक्षमा राधा घिमिरे, सदस्य पदमा खाओत हॉंङ नेम्बाङ, सागर नारायण जोसी, यामु राई , बिनोद जबेगु, हेमन्त बस्नेत, जीवन राई , सनम राई, सन्तोष राई, मनि राम राई ,गंगा थेबे चयन भएका छन् ।





























