किरात याक्थुङ चुम्लुङद्धारा ‘मनसरा’ चलचित्रको आय/ व्यय सार्वजनिक, २ करोड ७३ लाख कोरियन वन मुनाफा 

Advertisement

दक्षिण कोरिया / किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा प्रदर्शनी सम्पन्न भएको नेपाली कथानक चलचित्र मनसराको आय/ व्यव सार्वजनिक गरिएको छ ।

किराँतीहरूको लिपि सिरिजङ्गा लिपिको युनिकोड निर्मानार्थ प्रदर्शन गरिएको उक्त चलचित्रबाट योजना मुताबिक आयोजक संस्था सफल भएको देखिएको छ । लेखक तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको चलचित्र मनसरा दक्षिण कोरियाको बिभिन्न शहरहरूमा प्रदर्शन गरिएको थियो । दक्षिण कोरियाको सौल, जेजु, जिन्जु र बुसान लगायतका सहरहरुमा आयोजक संस्था किरात याक्थुङ चुम्लुङलेनै प्रदर्शन गरिनुका साथै अन्य केही शहरहरूमा अन्य संस्थाहरूलाई प्रदर्शनको लागि अधिकार दिएको थियो ।

 १ करोड २ लाख ३५ हजार कोरियन वनमा कोरिया राइटस् लिएको चुम्लुङले २ करोड ७३ लाख ८४ हजार ३ सय ८५ कोरियन वन मुनाफा गरेको छ । ४ करोड ७५ लाख १९ हजार ५ सय ५५ कोरियन वन बराबरको कारोबार गरेकोमा २ करोड १ लाख ३५ हजार १ सय ७० कोरियन खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले मङ्गलबार सामाजिक सञ्जाल मार्फत आय / व्यवको पूर्ण विवरण सार्वजनिक गर्दे सहयोगी व्यक्ति तथा  संघ/संस्थाहरु प्रति धन्यवाद समेत ज्ञापन गरेका छन् ।  

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"